कालीगण्डकीको देवशिला अयोध्यामा
बिहीबार, माघ १९, २०७९
लाठी प्रहार गरेर श्रीमानको हत्या, पाँच वर्षपछि बाहिरियो घटना
बुधबार, माघ १८, २०७९
२०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले लाठीले हान्दा उनका श्रीमान्को मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ
बुधबार, माघ १८, २०७९
प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए ।
बानेश्वर आत्मदाह प्रकरणः उपेन्द्र महतोसँगपनि प्रहरीले बयान लियो
बुधबार, माघ १८, २०७९
काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि केही दिन आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्धामा आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो ।
रामन्दिरमा राख्न कालगण्डकीबाट लगिएको देवशीला आज भारतको अयोध्या पुरयाइँदै
बुधबार, माघ १८, २०७९
धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पु¥याइएको हो । जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पु¥याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ ।
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
बुधबार, माघ १८, २०७९
जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउने सन्दर्भमा मन्त्रालयले उक्त कार्यसूची अघि सारेको हो ।
अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !
मंगलबार, माघ १७, २०७९
अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
मंगलबार, माघ १७, २०७९
एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यो वर्ष नेपालमा हुन लागेको हो।
भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा
मंगलबार, माघ १७, २०७९
विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)–२०२२ सार्वजनिक गरेको छ ।
जव भुकम्पको हल्लाले कर्णालीका बासिन्दा रातभर चिसोमा घरबाहिर बस्न बाध्य भए...
सोमबार, माघ १६, २०७९
भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए ।
मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी...
ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते
सोमबार, माघ १६, २०७९
ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
१२ कम्पनी कालोसूचीमा
आइतबार, माघ १५, २०७९
कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ ।
जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना
शनिबार, माघ १४, २०७९
काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अजै भेटिनुभएको छैन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ ।

