राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने
बुधबार, फागुन ३, २०७९
फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक
सोमबार, फागुन १, २०७९
फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
‘जनयुद्ध दिवस’ मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध
सोमबार, फागुन १, २०७९
तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पवकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।
ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प
सोमबार, फागुन १, २०७९
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार
आइतबार, माघ २९, २०७९
नगद २ लाख, सुनचादी लगायतका बस्तु चोरले लिएर जाने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिए ।
महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथी निर्घात कुटपिट
आइतबार, माघ २९, २०७९
बर्दिबास-१२ बस्ने १४ बर्षिय इन्द्रजित कुमार महतोलाइ माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानियले निर्ममतापुर्वक कुटपिट गरेका हुन ।
भक्तपुरका दुई छुटाछुटै स्थानमा दुर्घटनामा परी दुईजनाको मृत्यु
शनिबार, माघ २८, २०७९
गम्भीर घाईते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिमा रंगरोगन शुरु (फोटो फिचर)
शनिबार, माघ २८, २०७९
महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो । महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ ।
चोरिएका २० वटा माेटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
बिहीबार, माघ २६, २०७९
दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।
लेनदेन मिलाउन अपहरणको नाटक, ६ जना पक्राउ
बिहीबार, माघ २६, २०७९
काठमाडौंमा अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ परेका छन्।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बुधबार, माघ २५, २०७९
काठमाडौंको तिनकुने मुनिभैरवमा बुधबार बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका–२३ वर्षीय नोजन राईको मृत्यु भएको हो ।
२० बर्षिय युवतीको खतरनाक धन्धा, अष्ट्रेलियाको केटी बनेर म्यासेन्जरमार्फत नेपालबाटै लाखौ रकम ठगी
बुधबार, माघ २५, २०७९
केटा साथीहरुलाई म्यासेन्जरमार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

