Public Pana
प्रधानमन्त्रीकाे निर्देशन : नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनूस्
प्रधानमन्त्रीकाे निर्देशन : नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनूस् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
अमेरिकी आईटी कम्पनी कोटीभीटी विरुद्ध ४ अर्ब राजश्व चुहवाहटको मुद्दा दायर
अमेरिकी आईटी कम्पनी कोटीभीटी विरुद्ध ४ अर्ब राजश्व चुहवाहटको मुद्दा दायर राजस्व अनुसन्धान विभागले अमेरिकी लगानीको आईटी कम्पनी कोटीभीटी नेपाल प्रालि विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।  
मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार: ब्यवसायी विशाल पण्डितसहित ७ जना विरुद्ध मुद्दा दायर
मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार: ब्यवसायी विशाल पण्डितसहित ७ जना विरुद्ध मुद्दा दायर मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सुनिल र विकललाई थप २१ थन हिरासतमा राख्न अनुमति
सुनिल र विकललाई थप २१ थन हिरासतमा राख्न अनुमति विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।  
नक्कली भुटानी शरणार्थी प्रकरण :  टाेपबहादुरसहितलाई सर्वाेच्चले धरौटीमा छाेड्छ  त  ? 
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरसहितलाई सर्वाेच्चले धरौटीमा छाेड्छ त ?  नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च पुगेका प्रतिवादीहरुको मुद्दा पेशी तोकिएको छ । न्यायाधीशद्धय शुष्मालता माथेमा र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको हो ।
पहाडी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
पहाडी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ। 
आज विश्व नेवाः दिवस, मनाइदै 
आज विश्व नेवाः दिवस, मनाइदै  विश्वमा छरिएर रहेको नेवार समुदायको छाता संगठन हलिं नेवाः दबू (वर्ल्ड नेवाः अर्गनाइजेसन)ले विश्व नेवाः दिवस मनाउने भएको छ ।
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।
किन आईन बलिवुड अभिनेत्री ज्याकलिन नेपाल ?
किन आईन बलिवुड अभिनेत्री ज्याकलिन नेपाल ? ज्वेलरी फेसन रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् ।
 दुर्गा प्रसाईकाे  हतियारकाे अनुमतिबारे छानबिन गर्न गृहले बनायाे  समिति
 दुर्गा प्रसाईकाे  हतियारकाे अनुमतिबारे छानबिन गर्न गृहले बनायाे समिति मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
सिराहमा परिक्षा हलमा वितरण भएकाे १० मिनेटमै नेपालीकाे प्रश्नपत्र बाहिरिएपछि 
सिराहमा परिक्षा हलमा वितरण भएकाे १० मिनेटमै नेपालीकाे प्रश्नपत्र बाहिरिएपछि  एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ ।  सिरहाकाे एक केन्द्रवाट परिक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको  पाइएपछि छानविन समेत शुरु भएकाे छ ।
बालेन शाहले दिए नीजि स्कुललाई चेतावनी, एक महिनाभित्र नेपाली नाम राख्नुपर्ने
बालेन शाहले दिए नीजि स्कुललाई चेतावनी, एक महिनाभित्र नेपाली नाम राख्नुपर्ने काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।
Weather Update