सन्दिप लामिछानेकाे मुद्दामा झगडिया झिकाउने आदेश, अर्काे पेशी वैशाख ३मा
शुक्रबार, चैत २३, २०८०

शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भष्ट्राचार गर्ने कोही पनि नछुट्ने प्रधानमन्त्रीकाे दावी
शुक्रबार, चैत २३, २०८०
शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।

प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन
शुक्रबार, चैत २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।

ब्यापारी श्रेष्ठ हत्या : कालीबहादुर खामलाई थुनामा राख्ने आदेश
शुक्रबार, चैत २३, २०८०
चितवन जिल्ला अदालतले काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्वडिभिजन कमान्डर कालीबहादुर खामलाई थुना पठाउन आदेश गरेकाे छ।

सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो
शुक्रबार, चैत २३, २०८०
सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

किन गरियाे उच्च र जिल्ला अदालतका चार न्यायाधीशकोमात्र सरुवा ?
शुक्रबार, चैत २३, २०८०
न्याय परिषद्ले जिल्ला र उच्च अदालतका चारजना न्यायाधीशको सरुवा गरेको छ।

तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
शुक्रबार, चैत २३, २०८०
तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाे छ ।

जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस
शुक्रबार, चैत २३, २०८०
न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

उप निर्वाचन : इलाम २ मा भन्दा बझाङमा धेरै मतदाता थपिए
बिहीबार, चैत २२, २०८०
निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।

वाइडबडी खरिदमा भ्रष्टाचार : पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसिहत ३२ जना विरुद्ध १ अर्व विगाे दावी गर्दै भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत २२, २०८०
दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा
बिहीबार, चैत २२, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

सर्वाेच्चद्धारा एनआरएनएको दुबै समिति खारेज, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने
बुधबार, चैत २१, २०८०
सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दुबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

भारतमा फ्रेन्डसिप कप क्रिकेट : लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्याे नेपाल
बुधबार, चैत २१, २०८०
टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपमा लगातार तेस्रो जित निकालेको छ। बुधबार गुजरातमाथि जित निकाल्दै जारी प्रतियोगिताको नेपाल फाइनलमा पुगेको छ।