Public Pana
आज तराइ-मधेसमा फागुन पुर्णिमा, सार्बजनिक बिदा
आज तराइ-मधेसमा फागुन पुर्णिमा, सार्बजनिक बिदा असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।  
ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो ।
साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ
साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । 
होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री
होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताउनुभएको हो । 
होलीले पारस्परिक एकता  कायम गरेको छ : सभापति देउवा
होलीले पारस्परिक एकता  कायम गरेको छ : सभापति देउवा फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताउनुभएको हो ।
दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु
दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो
फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ
फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ  होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
आजकाे माैसम : देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना
आजकाे माैसम : देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। 
मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले गर्‍यो फिर्ता
मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले गर्‍यो फिर्ता नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको हो ।
थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार
थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो ।  
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ ।
Weather Update