बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
शुक्रबार, चैत ९, २०८०

लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक, लुम्बिनीको होटल खाली
शुक्रबार, चैत ९, २०८०
बुधबार म्यानमार गोल्डेन टेम्पलले २ सय बढिलाई गुम्बा भित्र राखेको पाइएको छ । लुम्बिनी विकास कोषको विहार क्षेत्रमा रहेका गुम्बा र विहारमा होटलकै शैलीमा कोठाहरु बनाएर व्यवसायिक रुपमा नै पाहुना राख्दै आएका छन् ।

आजकाे माैसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, चैत ९, २०८०
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आलाेचनापछि सञ्चार माध्यम निगरानी गर्ने निर्देशनपाट पछि हट्याे गृह मन्त्रालय
शुक्रबार, चैत ९, २०८०
गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ ।

सरकारले गर्याे राष्ट्रिय भूमि आयोग खारेज
बिहीबार, चैत ८, २०८०
सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सीडीओहरूलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन (पूर्णपाठ)
बिहीबार, चैत ८, २०८०
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ ।

बयान दिए लगत्तै किन बिदेश उडे विनाेद चाैधरी ?
बिहीबार, चैत ८, २०८०
नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

सुन तस्करी प्रकरण : महराले भावुक हुदै भने ‘चीनियासँग फाेनमा कुरा गरेकाे हुँ तर सुन तस्करी गरेकाे छैन ’
बिहीबार, चैत ८, २०८०
पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन लगाएर महरासँग बयान लिएका हुन् ।

राष्ट्रिय योजना आयोगमा अरनिकोकुमार पाण्डेसहित चार सदस्य नियुक्त
बिहीबार, चैत ८, २०८०
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको छ ।

१४१ जना डीएसपीको सरुवा, को कहाँ?
बिहीबार, चैत ८, २०८०
नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ।

बयानका लागि सरकारी वकिलको कार्यालय पुगे विनोद चौधरी
बिहीबार, चैत ८, २०८०
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिन सुरु भएको छ। उनी बयान दिनका लागि बिहीबार बिहान जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्।

कालीकोटमा डढेलोमा परेर बाबु-छोरीको मृत्यु, ४५ वटा बाख्रा पनि परे
बिहीबार, चैत ८, २०८०
कालीकोटको खाडाचक्र- ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ।