Public Pana
आजकाे मौसम : यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
आजकाे मौसम : यी प्रदेशमा हुनेछ वर्षा र हिमपात हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। अहिले बिहान देशभर साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
पोखरामा आज विहान मोटरसाइकल दुर्घटनामा परि कैलालीका दुई युवाको मृत्यु
पोखरामा आज विहान मोटरसाइकल दुर्घटनामा परि कैलालीका दुई युवाको मृत्यु व्यावसायको काममा पोखरा पुगेका कैलाली टिकापुरका ३१ बर्षिय सुनील् उपाध्याय र २८ बर्षिय महेश आचार्यको सडकमा राखिएको डिभाइडरमा ठोक्कीएर घटनास्थलमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
आजकाे माैसम :  केही प्रदेशमा वर्षा हुने
आजकाे माैसम : केही प्रदेशमा वर्षा हुने हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण शनिबार केही प्रदेशमा वर्षा हुने भएकाे छ।
‘सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प’
‘सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प’ शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य  ठप्प भएको आरोप लगाएका हुन् । 
बेलबारी सवारी दुर्घटना : मृत्यु हुनेको तीन पुग्याे, दुई जना गम्भीर घाइते
बेलबारी सवारी दुर्घटना : मृत्यु हुनेको तीन पुग्याे, दुई जना गम्भीर घाइते ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताए ।
प्रतिनिधिसभा बैठक बस्दै, बिमेस्टेक बडापत्र प्रस्तुत गरिने
प्रतिनिधिसभा बैठक बस्दै, बिमेस्टेक बडापत्र प्रस्तुत गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् । 
बयोधा अस्पतालमा  उपचार  लापरबाही  : अदालतले दोषी ठहर गर्दै  सुनायो  ५ लाख ५२ हजार क्षतिपूर्तिको फैसला 
बयोधा अस्पतालमा उपचार लापरबाही  : अदालतले दोषी ठहर गर्दै  सुनायो  ५ लाख ५२ हजार क्षतिपूर्तिको फैसला  काठमाडौको बयोधा अस्पतालमा एक विरामीको उपचारमा लापरवाही भएको पाइएको छ।  अस्पतालले टिकट एउटा डाक्टर को नाममा काटेको अनि अर्को डाक्टरले उपचार गरि गलत औषधी एवं उपचार गरि विरामीलाई हानी नोक्सानी पु¥याएको पाइएको हो ।
रोजगारीका लागि ‘जब फेयर’ हुँदै
रोजगारीका लागि ‘जब फेयर’ हुँदै उत्पादनदेखि प्रविधिमैत्री विषयमा जब फेयरमा जानकारी लिन पाइने छ ।
एमसीसीकाे मुद्दामा सर्वाेच्च फैसला : कम मुल्यमा ठेक्का लगाउन सकिन्छ
एमसीसीकाे मुद्दामा सर्वाेच्च फैसला : कम मुल्यमा ठेक्का लगाउन सकिन्छ सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का सम्बन्धी विवादमा एक ठेकेदारले हालेको मुद्दा खारेज हुने फैसला सुनाएको छ।
संसदका दुइ समितिको बैठक बस्दैँ
संसदका दुइ समितिको बैठक बस्दैँ बैठक क्रमशः बिहान ११ः३० र दिउँसो १ः३० बजे बस्नेछ । 
कतारका अमिरको नेपाल भ्रमण हुदै , श्रम सम्वन्धी महत्त्वपूर्ण समझदारी गर्ने तयारी ?
कतारका अमिरको नेपाल भ्रमण हुदै , श्रम सम्वन्धी महत्त्वपूर्ण समझदारी गर्ने तयारी ? आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने  तय भएकाे छ । उनकाे भ्रमणका क्रममा दुई देशबीच "ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने"  सरकारकाे दावी छ । 
जिल्ला अदालतले धरौटीमा छोडेका बालत्कार आरोपीलाई उच्चले थुनामा पठायो
जिल्ला अदालतले धरौटीमा छोडेका बालत्कार आरोपीलाई उच्चले थुनामा पठायो नाबालिग बलात्कारका आरोपी हिमाल शाहीलाई उच्च अदालत पाटनले थुनामै राख्न आदेश दिएको छ।
Weather Update