कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
शनिबार, फागुन २६, २०८०

नयाँ सरकार बनाएपछि प्रचण्ड सरकारले सार्वजनिक गर्याे शहिदहरुकाे सुचि (राजपत्रसहित)
शनिबार, फागुन २६, २०८०
नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ।

आईसीसीकाे वरीयतामा नेपाली खेलाडीकाे छलाङ
शनिबार, फागुन २६, २०८०
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् ।

शनिबार, शनिदेवको पूजामा हनुमान चालिसेको पाठ गर्दा राम्रो
शनिबार, फागुन २६, २०८०
हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।

सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री
शनिबार, फागुन २६, २०८०
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा परेका छन्।

महाशिवरात्रीमा राष्ट्रपति पौडेलद्धारा पशुपतिनाथको पूजाअर्चना
शुक्रबार, फागुन २५, २०८०
महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका छन् ।

बसाइँसराइले उजाडिएको गाउँमा भबिष्य खाेजी रहेका पौडेल दम्पती
शुक्रबार, फागुन २५, २०८०
वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन्। दिनप्रति दिन गाउँ सुनसान बन्दै छ।

अन्तर्राष्ट्रिय महिला दिवस : उत्कृष्ट महिला प्रहरी सहायक हवल्दार र जवान सम्मानित
शुक्रबार, फागुन २५, २०८०
नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।

महाशिवरात्रिमा आध्यात्मिक जागरणको उज्यालो छर्न सक्ने राष्ट्रपतिद्धारा कामना
शुक्रबार, फागुन २५, २०८०
शुभकामना सन्देशमार्फत् उनले महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भनेर कामना गरेका छन् ।

पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, सशस्त्र प्रहरीको हेल्थडेस्क पनि
शुक्रबार, फागुन २५, २०८०
पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ।

आज मार्च ८ नारी दिवस मनाइदै
शुक्रबार, फागुन २५, २०८०
महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ ।

सेना दिवस मनाइदै
शुक्रबार, फागुन २५, २०८०
देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखि सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ।

महाशिवरात्रीमा पाशुपत क्षेत्रमा भक्तजन र साधुसन्तको भिड (फोटो फिचर)
शुक्रबार, फागुन २५, २०८०
सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गरिसकेको छ ।