किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी
बिहीबार, फागुन १०, २०८०

बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
बिहीबार, फागुन १०, २०८०
सभामुख देवराज घिमिरेले बालकुमारी घटनाको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

बाह्रबिसेमा जिप दुर्घटना परि दुई जनाको मृत्यु
बिहीबार, फागुन १०, २०८०
घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समानुपातिक सांसदहरुविरुद्ध सर्वाेच्चमा दायर मुद्दामा सुनुवाई शुरु , के हाेला सांसदहरुकाे पद ?
बुधबार, फागुन ९, २०८०
विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

सांसद विकास कोष ब्यूँताउनुपर्ने माग गरिएको भ्याकेटमा सर्वाेच्चले अब फैसला नै सुनाउने
बुधबार, फागुन ९, २०८०
सांसद विकास कोषमार्फत् सांसदहरुले रकम खर्च गर्न पाउनुपर्ने माग गर्दै संघीय संसद्का तर्फबाट दायर भएको भ्याकेटको निवेदनमा सर्वोच्चले पूर्ण सुनुवाइका निम्ति पठाउने आदेश गरेको छ।

प्रधानमन्त्रीलाई राप्रपाको ४० बुँदे मागपत्र : नेपाल बनाउनुपर्ने मात्र होइन, बचाउनुपर्ने बिन्दुमा पुगेको छ
बुधबार, फागुन ९, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ। बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले मागपत्र बुझाएको हो।

स्वयम्भू घटना : आमा र दुई छोरीको हत्यापछि श्रीमानले जंगलमा पुगेर गरे आत्महत्या
बुधबार, फागुन ९, २०८०
हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्।

स्वयम्भूमा श्रीमती र दुई नाबालिक छोरीको हत्या श्रीमानबाटै भएको प्रहरीको आशंका
बुधबार, फागुन ९, २०८०
घटनास्थलमा प्रहरी उच्च अधिकारीसहितको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ४० बर्षिय महिला र उनकी ८ बर्षिया र दुई बर्षिया छोरीको बिभत्स तरिकाले हत्या भएको छ ।

काठमाण्डौको स्वयम्भुमा दुई बालिकासहित एक महिलाको बिभत्स हत्या
बुधबार, फागुन ९, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला, एक जना सात-आठ वर्षीया बालिका र अर्का एक दुई वर्षीया बालिका रहेका छन्।

घोराही तुलसीपुर सडकमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
बुधबार, फागुन ९, २०८०
दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

संसद विकासकाेष ब्यूताउला सर्वाेच्चले ,आज हुदै छ सुनुवाई
बुधबार, फागुन ९, २०८०
संघीय संसद् सचिवालयका कानुन शाखाका सहसचिव लक्ष्मीप्रसाद गौतमले यसअघि संवैधानिक इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेका थिए।

सातदिनभित्र ललिता निवास क्षेत्रका जग्गा खाली गर्न महानगरकाे सुचना
बुधबार, फागुन ९, २०८०
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो ।

एमाले केन्द्रिय समिति वैठकमा चिन्ता : जनतावाट टाढा त हुदै छैनाै ?
बुधबार, फागुन ९, २०८०
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा वुधबारबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।