Public Pana
कांग्रेस महासमिति बैठक : चार प्रतिवेदन तयार, महामन्त्री थापाकोमा सहमति खोजिँदै
कांग्रेस महासमिति बैठक : चार प्रतिवेदन तयार, महामन्त्री थापाकोमा सहमति खोजिँदै नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक औपचारिक रुपमा सोमबार उद्घाटन गरे।
रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेर जीबी-रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान अघि बढाएको छ। 
निर्वाचन आयोग पुगे रेशम चाैधरी, के गर्ला आयाेगले ?
निर्वाचन आयोग पुगे रेशम चाैधरी, के गर्ला आयाेगले ? आयोगमा रेशम चौधरीविरुद्ध दुई वटा उजुरी पनि परेको छ । उजुरीमा ‘हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएको व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी बन्न नपाउने’ जिकिर गरिएको छ ।
काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला
काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो । 
डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन
डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।
विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री
विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 
यी हुन् तनहुँमा  जन्ती चढेकाे बाेलेराे दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरु
यी हुन् तनहुँमा जन्ती चढेकाे बाेलेराे दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरु तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान खुलेको छ।  
देउवा-गगन वार्तामा सहमति हुन सकेन, उद्घाटनपछि पुन: बैठक बस्ने
देउवा-गगन वार्तामा सहमति हुन सकेन, उद्घाटनपछि पुन: बैठक बस्ने महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।
होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ
होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् ।
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना :  दुई जनाको मृत्यु, १६ घाइते
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना :  दुई जनाको मृत्यु, १६ घाइते बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 
मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी
मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ।
Weather Update