Public Pana
राष्ट्रपतिसँग रिसाएकाे एमालेको चेतावनीः संसद महासचिव अविलम्व नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन
राष्ट्रपतिसँग रिसाएकाे एमालेको चेतावनीः संसद महासचिव अविलम्व नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएको आरोप लगाएका छन् ।
सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर ४ वर्ष कैदको फैसला 
सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर ४ वर्ष कैदको फैसला   विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई  भ्रष्टाचार मुद्दा  दोषी ठहर गरेको छ। 
भारतसँगको विद्युत्त सम्झौताविरुद्धको मुद्दामा बारले पठायो एमिकस क्युरी 
भारतसँगको विद्युत्त सम्झौताविरुद्धको मुद्दामा बारले पठायो एमिकस क्युरी  काठमाडाै- नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले नेपाल भारत दीर्घकालिन उर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्यूरी (अदालतको सहयोगी) पठाएका छन् ।
प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको हाजिरी वेबसाइटबाट
प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको हाजिरी वेबसाइटबाट बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
आगलागीमा परि मुगुको खत्याडमा दाजु–बहिनीको मृत्यु
आगलागीमा परि मुगुको खत्याडमा दाजु–बहिनीको मृत्यु शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख
राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो।
काेशी प्रदेशकाे अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट 
काेशी प्रदेशकाे अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट   कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 
स्थानीय सरकारले गर्न नसकेको काम अरुण रामले गरे, बिपन्न परिवारलाई सहयोग
स्थानीय सरकारले गर्न नसकेको काम अरुण रामले गरे, बिपन्न परिवारलाई सहयोग स्थानिय समाजसेवी युवा अरुण रामले चिसोबाट प्रभावित १५ सय भन्दा बढि घरपरिवारहरुलाई न्यानो कपडा र ब्लाकेट वितरण गरिएको हो ।
संघीय संसद्को हिउँदै अधिवेशन सुरु [लाइभ]
संघीय संसद्को हिउँदै अधिवेशन सुरु [लाइभ] संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए। 
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले  लिए राजीनामा फिर्ता
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले लिए राजीनामा फिर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। 
विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सडक  दुर्घटनामा छलफल माग गर्दै दर्ता भयो सार्वजनिक महत्वको प्रस्ताव
सडक दुर्घटनामा छलफल माग गर्दै दर्ता भयो सार्वजनिक महत्वको प्रस्ताव सडक  दुर्घटनामा छलफल माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव संसद्‌मा दर्ता भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा ९ जना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्ताव दर्ता गरेका हुन्।  राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६६ बमोजिम देहायको जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न उनीहरुले माग गरेका छन्। 
Weather Update