बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने -विज्ञप्ति सहित
मंगलबार, माघ २३, २०८०

विहानै देखि किन राखे प्रधानन्यायाधीशले न्याय परिषदको वैठक
मंगलबार, माघ २३, २०८०
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलवार विहानै देखि न्याय परिषदको वैठक राखेका छन् । सोमबार परिषदका सवै सदस्यलाई आकस्मिक खवर गर्दै न्याय परिषद्को बैठक बिहानैदेखि बसिरहेको परिषद स्रोतले जनाएको छ। विहान ८ वजेदेखि परिषदको वैठक बसिरहेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मंगलबार, माघ २३, २०८०
पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो ।

अरुण चाैधरीलाई जमानीमा छाेड्ने आदेश गरेपछि हुदैछ न्यायाधीशकाे आलाेचना
मंगलबार, माघ २३, २०८०
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ।

सर्लाहीमा सवारी दुर्घटना, नापी कार्यालयका सहयोगीको मृत्यु
मंगलबार, माघ २३, २०८०
सर्लाहीमा भएको सवारी दुर्घटनामा नापी कार्यालयका कार्यालय सहयोगीको मृत्यु भएको छ।

नेपाली काग्रेसले बाेलायाे आकस्मिक केन्द्रिय कार्यसमिति वैठक
मंगलबार, माघ २३, २०८०
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ ।

महिना दिन पछि राैतहटकाे गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो
मंगलबार, माघ २३, २०८०
बार्ता सफल भएपछि गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।

लुम्बिनी प्रदेशको संसद बैठक आह्वान
मंगलबार, माघ २३, २०८०
बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेका हुन ।

राष्ट्रिय योजना आयोग सदस्य उमाशंकरले सम्हाले कार्यभार
सोमबार, माघ २२, २०८०
सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

रास्वपाका अध्यक्ष रविविरुद्ध जाहेरी
सोमबार, माघ २२, २०८०
जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।

कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ
सोमबार, माघ २२, २०८०
पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
सोमबार, माघ २२, २०८०
पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर तामाङ रहेका छन्।

बाँसवारी १० राेपनी जग्गा प्रकरण : अरुण चौधरीलाई दोस्रो पटक तीन दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
सोमबार, माघ २२, २०८०
जिल्ला अदालत काठमाडौंले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनामाथि तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।