Public Pana
विद्यार्थीलाई ओलीले भने– विश्वविद्यालयमा ताला लगाउने भए घरै बस्नु , किन आउने ?
विद्यार्थीलाई ओलीले भने– विश्वविद्यालयमा ताला लगाउने भए घरै बस्नु , किन आउने ? मध्यपश्चिम विश्वविद्यालयले शुक्रबार ‘विद्यार्थीसँग केपी ओली’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा करिब एक घण्टासम्म बोलेका एमाले अध्यक्ष ओलीले अधिकांश समय आइटी र विद्यार्थीको भविष्यका विषयसँग सम्बन्धित रहेर धारणा राखे । 
शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन– समतामूलक समृद्ध विश्व स्थापनामा निर्णायक भूमिका खेलौँ
शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन– समतामूलक समृद्ध विश्व स्थापनामा निर्णायक भूमिका खेलौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले समतामूलक समृद्ध विश्वको स्थापना गर्न नामले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।  
भारतको २० करोडको आयोजना गोप्य रहेको अर्थमन्त्रालयको प्रष्टोक्ती 
भारतको २० करोडको आयोजना गोप्य रहेको अर्थमन्त्रालयको प्रष्टोक्ती  पत्रमा लेखिएको छ, ‘तपाईँले माग गर्नुभएको सूचनाको सम्बन्धमा नेपाल सरकार कार्य सम्पादन नियमावली, २०६४ को दफा ३५ को व्यवस्था (मन्त्रिपरिषदमा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेध) बमोजिम मन्त्रिपरिषद् सम्बन्धी निर्णय तथा काम कारबाहीसँग सम्बन्धित कागजातहरू गोप्य रहनेछन् भन्ने उल्लेख भएको व्यहोरा आदेशानुसार अनुरोध छ।’
बाबुराम र रवि एक भए खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन
बाबुराम र रवि एक भए खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध भएको छ।
बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प
बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प काठमाडौंमा छलफल सकारात्मक भएको बताइए पनि चिकित्सक, कर्मचारी आन्दोलनमा उत्रिएपछि सयौं बिरामी मारमा परेका छन् ।
असंलग्न आन्दोलनको शिखर सम्मेलन युगान्डाको कम्पालामा सुरु
असंलग्न आन्दोलनको शिखर सम्मेलन युगान्डाको कम्पालामा सुरु प्रधानमन्त्री दाहालले कम्पालामा नेपाली समुदायसँग पनि अन्तर्क्रिरया गरेका थिए ।
सबैमा खुसीपन : फ्लाइ ओभरको काम धमाधम हुँदै ग्वार्कोमा
सबैमा खुसीपन : फ्लाइ ओभरको काम धमाधम हुँदै ग्वार्कोमा जसअनुसार सो फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् ।
राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र
राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र निर्वाचनबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ देखि ६ वर्षसम्म रहने आयोगले जनाएको छ।
सैनिक प्रदर्शनी : ट्रकमा राखेर जंगीअड्डा लगियो सैनिक हेलिकोप्टर
सैनिक प्रदर्शनी : ट्रकमा राखेर जंगीअड्डा लगियो सैनिक हेलिकोप्टर प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि समावेश हुनेछ ।
उच्च अदालतद्धारा बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न आदेश
उच्च अदालतद्धारा बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न आदेश साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए ।
संसद्को भूमिका प्रभावकारी नहुनु सरकारको कमजोरी :  सभामुख घिमिरे
संसद्को भूमिका प्रभावकारी नहुनु सरकारको कमजोरी : सभामुख घिमिरे के गर्दैछ, के गर्यो भनेर प्रत्येक घटना र इस्युमा हेर्ने र विश्लेषण गर्नुपर्ने खाँचो छ ।
आयोग उपाध्यक्षको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन
आयोग उपाध्यक्षको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। 
Weather Update