Public Pana
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री  गरे छलफल
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री गरे छलफल असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन्।
शुक्रबारको मौसम: कोशी र गण्डकीमा हल्का वर्षा, तराईमा हुस्सु
शुक्रबारको मौसम: कोशी र गण्डकीमा हल्का वर्षा, तराईमा हुस्सु अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ।
हुन्डी र सुन करोबारको आरोप ब्यापारीकाे घरमा छापा, दुई करोड नगद सहित   पक्राउ,
हुन्डी र सुन करोबारको आरोप ब्यापारीकाे घरमा छापा, दुई करोड नगद सहित पक्राउ, हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।
ललितपुरका केही स्थानमा शुक्रबार दिउँसो १० बजेदेखि ४ बजेसम्म विद्युत काटिने
ललितपुरका केही स्थानमा शुक्रबार दिउँसो १० बजेदेखि ४ बजेसम्म विद्युत काटिने नेपाल विद्युत प्राधिकरणले ललितपुरका केही स्थानमा शुक्रबार विद्युत कटौती गर्ने भएको छ। लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने केही स्थानमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत कटौती गरिने प्रधिकरणले जनाएको छ।
ललिता निवास भ्रष्टाचार मुद्दा : आराेपितका बकिलले गरे मुद्दा खारेजीकाे माग
ललिता निवास भ्रष्टाचार मुद्दा : आराेपितका बकिलले गरे मुद्दा खारेजीकाे माग ललिता निवास प्रकरणमा विहिबार पनि वहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा पेसी रहेको मुद्दामा आरोपितको पक्षबाट बहस भइरहेको छ।
घातक हतियार प्रयोगबारे सर्वाेच्चले माग्याे  सरकारसँग कारणसहित लिखित जवाफ
घातक हतियार प्रयोगबारे सर्वाेच्चले माग्याे सरकारसँग कारणसहित लिखित जवाफ भिड नियन्त्रणका क्रममा घातक हतियार प्रयोगलाई निषेध गर्नुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । 
ग्रिन हाइड्रोजन नीति स्वीकृत गर्नेसहित यस्ता छन् मन्त्रीपरिषदका निर्णय
ग्रिन हाइड्रोजन नीति स्वीकृत गर्नेसहित यस्ता छन् मन्त्रीपरिषदका निर्णय सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
मुलुकको सुरक्षा स्थितिबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी
मुलुकको सुरक्षा स्थितिबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी मुलुकको सुरक्षा अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी लिएका छन्।  रक्षा मन्त्रालयमा बिहीबार उनले मुलुकको सुरक्षा स्थितिका बारेमा छलफल गरेका हुन‍्।
टेरामक्स खरिदमा सातदनिभित्र कागजात पेश गर्न शिक्षा समितिकाे निर्देशन
टेरामक्स खरिदमा सातदनिभित्र कागजात पेश गर्न शिक्षा समितिकाे निर्देशन प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ।
बीपी प्रतिष्ठानको समस्या समाधान उन्मुख
बीपी प्रतिष्ठानको समस्या समाधान उन्मुख आजै स्वास्थ्यमन्त्रीसँग सिनेट बैठकबारे छलफल गर्ने तयारी छ ।
फागुनमा  विवाहकाे तयारीमा रहेकी  वक्सिङ  खेलाडी   मृत भेटिइन्
फागुनमा विवाहकाे तयारीमा रहेकी वक्सिङ खेलाडी मृत भेटिइन् भक्तपुरमा एक जना बक्सिङ खेलाडी मृत भेटिएकी छिन्।  सशस्त्र प्रहरी बलको जवान पदमा समेत कार्यरत रहेकी नीता गोसाईं दुई दिनअघि मृत फेला परेकी हुन्। 
ब्यवसायी दुर्गा  प्रसाईमाथि आक्रमण
ब्यवसायी दुर्गा प्रसाईमाथि आक्रमण बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।   
Weather Update