Public Pana
समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ?
समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ? बैठकमा पहिलो पटक सहभागी भएका बामदेव गौतमले अहिलेसम्म मोर्चाले गरेका कामको समीक्षा भएको र अब आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल भएको बताए ।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता,खोजी तिव्र
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता,खोजी तिव्र जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेका छन् ।
कुलमानलाई बर्खास्त गरि हिदेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने ओली सरकारको निर्णय, चौतर्फी विरोध
कुलमानलाई बर्खास्त गरि हिदेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने ओली सरकारको निर्णय, चौतर्फी विरोध सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने रु’ भन्दै स्पष्टीकरण सोधेको थियो र सोमवारको वैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो । 
चैत्र महिनाभित्रै ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनको टुंगो लगाउने सर्वोच्चको तयारी
चैत्र महिनाभित्रै ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनको टुंगो लगाउने सर्वोच्चको तयारी बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले यही ६ चैतका लागि अर्को पेसी तोकेको हो । बुधबारको सुनुवाइ सकिएको छ ।
अमेरिकामा टिकटक बन्द
अमेरिकामा टिकटक बन्द
Weather Update