Public Pana
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
प्रधानमन्त्रीको एक पटकको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड बढी खर्च
प्रधानमन्त्रीको एक पटकको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड बढी खर्च सरकारी खर्चमा बिदेश भ्रमण जादा मितव्ययी भन्दा पनि फजुल खर्च गर्ने प्रवृति भएकाले ठुलो रकम विशिष्ट व्यक्तिको भ्रमणमा खर्च हुने गरेको पाइएको छ । 
काठमाण्डौमा आजदेखी खसी च्याङग्राको बिक्रि खुला, मासु खानेहरुको बिक्रि केन्द्रमा भिडभाड
काठमाण्डौमा आजदेखी खसी च्याङग्राको बिक्रि खुला, मासु खानेहरुको बिक्रि केन्द्रमा भिडभाड चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।
रबी लामिछानेलाई तत्काल पक्राउ नगर्ने गृहको योजना, प्रसाई पक्राउको माहौल हेरेर एक्सनमा जाने सरकारको रणनीति
रबी लामिछानेलाई तत्काल पक्राउ नगर्ने गृहको योजना, प्रसाई पक्राउको माहौल हेरेर एक्सनमा जाने सरकारको रणनीति आइतवारै मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई पक्राउ परेकाले तत्काल रबिलाई पक्राउ नगर्न नुहने योजनामा गृह प्रशासन रहेको बुझिएको छ ।
Weather Update