Public Pana
विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै
विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने  छ ।
नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्ध
नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्ध अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल बर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन ।
नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग भिड्दै
नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग भिड्दै डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ ।
पहिलाे अभ्यास खेलमा क्यानडासँग पराजित भयाे नेपाल
पहिलाे अभ्यास खेलमा क्यानडासँग पराजित भयाे नेपाल  टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो । 
आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै
आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा
पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार
अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् ।
Weather Update