दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
बुधबार, जेठ २, २०८१
आइपिएलमा आज दुई खेल हुदै
आइतबार, वैशाख ३०, २०८१
जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
शनिबार, वैशाख २२, २०८१
नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै
शनिबार, वैशाख २२, २०८१
सिरिज गुमाइसकेको नेपाल घरेलु मैदानमा शनिबार सान्त्वना जितको लक्ष्यका साथ मैदानमा हुनेछ।
आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै
शुक्रबार, वैशाख २१, २०८१
आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
बिहीबार, वैशाख २०, २०८१
पाँच खेलको शृङ्खलाअन्तर्गत आज भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो ।
जितका लागि नेपाललाई वेस्टइन्डिज एको २१० रनको लक्ष्य
बिहीबार, वैशाख २०, २०८१
प्रतिश जि.सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट
बिहीबार, वैशाख २०, २०८१
टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ ।
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट
बिहीबार, वैशाख २०, २०८१
टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ ।
नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै
बिहीबार, वैशाख २०, २०८१
पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
बिहीबार, वैशाख २०, २०८१
चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?
मंगलबार, वैशाख १८, २०८१
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
आइतबार, वैशाख १६, २०८१
त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।

