Public Pana
प्रधानमन्त्री कप : एपीएफमाथि कर्णालीको जित
प्रधानमन्त्री कप : एपीएफमाथि कर्णालीको जित एपीएफका मौशम ढकालले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । अमर राउटेलाले ७.१ ओभरमा ४० रन खर्चेर २, भुवन कार्की र रमेश कुर्मीले १–१ विकेट लिए ।
जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा
जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा घलेले टिममेट दीपेश आलेको असिस्टमा गोल गरेका हुन् ।
यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल
सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका हुन्। 
यू–१९ विश्वकपमा  बंगलादेशसँग  भिड्दै नेपाल
यू–१९ विश्वकपमा बंगलादेशसँग भिड्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।
प्रधानमन्त्री कप  : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा
प्रधानमन्त्री कप : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ । यस्तै, लुम्बिनी प्रदेश आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा छ ।
पीएम कपमा आज दुई खेल हुँदै
पीएम कपमा आज दुई खेल हुँदै आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।
प्रधानमन्त्री कप : अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा
प्रधानमन्त्री कप : अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।
लिग चरणमा  पराजित हुदाँ सुपर सिक्स पार गर्न कठिन समिकरणमा नेपाल 
लिग चरणमा  पराजित हुदाँ सुपर सिक्स पार गर्न कठिन समिकरणमा नेपाल   दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा नेपाल पुगेको छ। नेपालका लागि यो स्थानमा पुग्नु नै ठुलो उपलव्धी हो । सुपर सिक्सको खेल खेल्ने  १२ टोली हुने छन् ।
यू–१९ : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग
यू–१९ : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग नेपालले गत वर्षको फागुनमा भएको यू–१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै यू–१९ विश्वकपमा स्थान बनाएको थियो।
आर्मीले कर्णालीलाई १६४ रनले हरायो
आर्मीले कर्णालीलाई १६४ रनले हरायो कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।
अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित
अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ ।
Weather Update