Public Pana
आईसीसी यू–१९ : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
आईसीसी यू–१९ : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल दुबईमा भएको एसिया कप २०२३ को खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । 
विराट कोहली : सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर 
विराट कोहली : सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर  आईसीसीले आफ्नो सामाजिक सञ्जाल एक्समा कोहलीलाई प्लेयर अफ द टूर्नामेन्ट बताउँदै पुरुष तर्फको ओडीआई क्रिकेटर अफ द ईयर घोषित गरिएको उल्लेख गरेको छ।
पहिलो पटक नै अन्तर्राष्ट्रिय कीर्तिमानसहित सन्तोषीलाई स्वर्ण
पहिलो पटक नै अन्तर्राष्ट्रिय कीर्तिमानसहित सन्तोषीलाई स्वर्ण यसअघि हाफ म्याराथनमा स्पर्धा गर्दै आएकी सन्तोषीको यो डेब्यु म्याराथन हो। पुरुषतर्फ खडकबहादुर खड्काले कास्य पदक जितेका छन्।
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समुह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ ।
प्रधानमन्त्री कप : एपीएफको तेस्रो जित
प्रधानमन्त्री कप : एपीएफको तेस्रो जित एपीएफका रमेश कुर्मीले ५ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो लगातार चौथो हार हो ।
विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित
विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित टस हारेपछि पहिला ब्याटिङ गर्दै आर्मीले २६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो ।
आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई नेपालको १ सय ९८ रनको लक्ष्य
आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई नेपालको १ सय ९८ रनको लक्ष्य टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन ।
आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग
आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित
प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।
प्रधानमन्त्री कप :  बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य
प्रधानमन्त्री कप : बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए ।
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र उल्भ्सले खेले बराबरी
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र उल्भ्सले खेले बराबरी बराबरीसँगै ब्राइटन २१ खेलबाट ३२ अङ्क जोडेर लिग तालिकाको सातौँ स्थानमा छ ।
Weather Update