श्रीलंकाको खराब प्रदर्शन, गुमायो छैठौं विकेट, १७ रन मात्र : एसीसी खेल
आइतबार, भदौ ३१, २०८०

एसीसी खेल शुरु हुँदै, श्रीलंकाले लगातार गुमायो ५ विकेट
आइतबार, भदौ ३१, २०८०
भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्।

टस जितेको श्रीलंका इण्डियाविरुद्ध व्याटिङका लागि कुदै, बर्षाले खेल अझै शुरु हुन सकेन
आइतबार, भदौ ३१, २०८०
एक खेलमा श्रीलंकाले कोलोम्बोमा नै भारतलाइ डिएल मेथडमा ३ विकेटले हराएको थियो । त्यसपछिका बाँकी खेलमा भारत अपराजित छ ।

एसिया कप उपाधिका लागि भारत र श्रींलका भिड्दै
आइतबार, भदौ ३१, २०८०
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अहिले सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका भिड्न लागेका हुन ।

एसिया कप क्रिक्रेट फाइनल आज
आइतबार, भदौ ३१, २०८०
आजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिक्रेट प्रेमीका लागि पनि निक्कै चासो छ ।

पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा श्रीलंका
शुक्रबार, भदौ २९, २०८०
डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो ।

खेलाडीका लागि घोषणा गरिएका पुरस्कार निकासा दिने प्रधानमन्त्री प्रचण्डको दाबी - भिडियो
बिहीबार, भदौ २८, २०८०
नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसिया कपको निर्णायक भिडन्त
बिहीबार, भदौ २८, २०८०
आज कोलम्बोस्थित प्रेमदासामा पाकिस्तान र घरेलु टोली उत्रँदा दुवै स्पष्ट जितको खोजीमा हुनेछन् । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान
बुधबार, भदौ २७, २०८०
मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई हरेक बर्ष सम्मान गर्दै आएको छ

भारत एसिया कप फाइनलमा : श्रीलंका हार्यो
बुधबार, भदौ २७, २०८०
सुपर फोर’ चरणमा अब भोली बिहीबार आयोजक पाकिस्तानले श्रीलङ्काको सामना गर्नेछ ।

श्रीलंकाको स्पिन सामु चलेन भारतको ब्याटिङ
मंगलबार, भदौ २६, २०८०
चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । अर्का स्पिनर धनन्जय डि सिल्भाले १० ओभरमा मात्रै २८ रन खर्चेर दबाब बढाए ।

एसिया कपमा चम्केका आशिफ शेख परे युवती काण्डमा
सोमबार, भदौ २५, २०८०
एसिया कपमा उनले भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
सोमबार, भदौ २५, २०८०
अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आज सोमवारका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ ।