Public Pana
नेपालले दिएको २३१ रनको लक्ष्य भेटाउन मैदानमा उत्रियो भारत-  वर्षाको कारण खेल रोकियो
नेपालले दिएको २३१ रनको लक्ष्य भेटाउन मैदानमा उत्रियो भारत- वर्षाको कारण खेल रोकियो भारतले एसिया कपमा नेपालले दिएको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण खेल रोकिएको छ ।
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य, जित्ने संभावना अझै
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य, जित्ने संभावना अझै भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
वर्षाका कारण नेपाल र भारतको खेल रोकयो
वर्षाका कारण नेपाल र भारतको खेल रोकयो यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो । 
नेपालको रातो संकेत :  गुलसन झा ६ विकेटसहित आउट
नेपालको रातो संकेत : गुलसन झा ६ विकेटसहित आउट ३५ बलमा ३ चौका हानेका गुलसन मोहम्मद सिराजको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए । 
नेपालको झर्यो ५ विकेट :  आसिफ शेख करिब ६० रन बनाउँदै आउट भए
नेपालको झर्यो ५ विकेट : आसिफ शेख करिब ६० रन बनाउँदै आउट भए एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
आसिफ शेखको अर्धशतक : एसिया कप क्रिकेट
आसिफ शेखको अर्धशतक : एसिया कप क्रिकेट पालले ४ विकेट गुमाएर १२७ रन बनाएको छ । अहिलेसम्म २८ ओभर सकिएको छ ।
४ विकेट गुमायो नेपालले, कुशल मल्ल २ रनमा आउट
४ विकेट गुमायो नेपालले, कुशल मल्ल २ रनमा आउट नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् ।
विकेट झर्यो नेपालको 
विकेट झर्यो नेपालको  पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।
नेपालको खेल राम्रो भारतको कमजोर फिल्डिङ
नेपालको खेल राम्रो भारतको कमजोर फिल्डिङ टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।
भारतविरुद्ध नेपालको सानदार सुरुवात
भारतविरुद्ध नेपालको सानदार सुरुवात नेपालका ओपनरले तीन जीवनदान पाई सकेका छन्
विना विकेटको क्षतिमा ३३ रन नेपालको 
विना विकेटको क्षतिमा ३३ रन नेपालको  नेपालले समाचार तयार पार्दासम्म कुशल २२ रन बनाएर खेलिरहेका छन् । नेपालले ६ ओभर २ बलमा विना विकेटको क्षतिमा ३३ रन जोडेको छ । 
क्याच हुनबाट बच्यो नेपाल, राम्रो प्रदर्शन
क्याच हुनबाट बच्यो नेपाल, राम्रो प्रदर्शन यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै  फर्किने छ । वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ । 
Weather Update