हङकङलाई हराउँदै भारत एसिया कपको सुपर फोरमा
बिहीबार, भदौ १६, २०७९
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा
बुधबार, भदौ १५, २०७९
अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ।
केन्याविरूद्धको टी-२० सिरिज नेपाललाई
बुधबार, भदौ १५, २०७९
अनुभवी ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले पाँचौं टि२० आई खेलमा केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ। नेपालले पाँच टि२० आई खेलको सिरिज ३(२ ले जित्न सफल भएको हो।
नयाँ प्रशिक्षकसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास
सोमबार, भदौ ६, २०७९
अब नेपालले १६ खेल खेल्न बाँकी छ । नेपालले एक दिवसीय मान्यतालाई कायमै राख्न पनि कम्तिमा १० खेल जित्न आवश्यक छ र त्यसको जिम्मेवारी पनि मुख्य प्रशिक्षक प्रभाकरकै काँधमा छ ।
भारतलाई एक खेल अगावै सिरिज, जिम्बावे ५ विकेटले पराजित
शनिबार, भदौ ४, २०७९
भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ ।
एन्फाले मौका दिएको छ, प्रमाणित गर्छु : हुमागाईं
बिहीबार, भदौ २, २०७९
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई मौका दिएको र त्यसलाई प्रमाणित गरेर देखाउने बताएका छन् ।

