Public Pana
एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो
एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो एसिया कप टी–२० क्रिकेटको सुपर चारमा अफगानिस्तानले श्रीलङ्कालाई ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
चेल्सी र टोटनहमको रोमाञ्चक जित
चेल्सी र टोटनहमको रोमाञ्चक जित वेस्ट ह्यामका म्याक्सवेल कोर्नेटले अन्तिम समयमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता नदिएपछि चेल्सी शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा २–१ ले विजयी भएको छ ।
रियल म्याड्रिडको लगातार चौथो जित
रियल म्याड्रिडको लगातार चौथो जित  साविक विजेता रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको रियाल बेटिसलाई २–१ ले हराएको छ । योसँगै रियालले जारी लिगमा विजयी यात्रालाई कायम राखेको छ ।
नेपालले एक खेल अगावै जित्यो केन्याविरूद्ध सिरिज
नेपालले एक खेल अगावै जित्यो केन्याविरूद्ध सिरिज नेपालले शनिबार दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज तीन खेलको एकदिवसीय सिरिजमा २–० ले आफ्नो पक्षमा पारेको हो।
हङकङलाई ३८ रनमा अल आउट गर्दै पाकिस्तान सुपर फोरमा
हङकङलाई ३८ रनमा अल आउट गर्दै पाकिस्तान सुपर फोरमा पाकिस्तानका स्पिनर शादब खानले २.४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नवाजले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर नसिम शाहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए ।
महिला साफको तयारी पूरा
महिला साफको तयारी पूरा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 
केन्याविरूद्ध आसिफको शतकमा नेपालको जित
केन्याविरूद्ध आसिफको शतकमा नेपालको जित पहिलो विकेटका लागि आसिफ शेख र अर्जुन साउदले ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए।
एक दिवसीय क्रिकेट: जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो
एक दिवसीय क्रिकेट: जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ ।
श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश
श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।
सान्चोको गोलमा युनाइटेडको जित
सान्चोको गोलमा युनाइटेडको जित युनाइटेडले गए राती घरेलु टोली लेस्टर सिटीमाथि १–० को कठिन जित निकाल्दै लिगमा लगातार तेस्रो जित दर्ता गरेको हो।
हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित
हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । उसले घरेलु मैदानमा नटिङ्घम फरेस्टविरुद्ध ६–० को फराकिलो जित हात पारेको हो ।
Weather Update