नेपालमा कालोबजारी मौलाएको सांसदको भनाई - भिडियो
बिहीबार, असोज २५, २०८०
कोशीका शेखर पक्षका ८ सांसदको दाबी, इन्द्र आङबोलाई आरोप-भिडियो
बिहीबार, असोज २५, २०८०
आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका हुन् ।
कोशीको मुख्यमन्त्री हुने भएमाओवादीका आङ्बो : सत्ता गठबन्धनको निर्णय-भिडियो
बिहीबार, असोज २५, २०८०
आङ्बोलाई अघि सार्दा राप्रपाले सहयोग गर्ने सम्भावना पनि देखिएको छ ।
रास्वपाबाट नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग - भिडियो
बिहीबार, असोज २५, २०८०
रास्वपाबाट नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग
एमाले मधेश अध्यक्षको दाबीबाट पछि हटे रेवती
बिहीबार, असोज २५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आइतबार विशेष अदालतमा पन्तसहित सात जनाविरुद्ध मुद्दासमेत दायर गरेको छ ।
एमाले सुदूरपश्चिम अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत
बिहीबार, असोज २५, २०८०
कूल १५९ सदस्यीय प्रदेश कमिटीमा सर्वसम्मत भएका सदस्यको विवरण तयारीको क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।
२०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न एमाले अध्यक्ष ओलाीको निर्देशन - भिडियो
बुधबार, असोज २४, २०८०
आज बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताउनुभएको हो ।
कोशीका लागि राप्रपा निर्णायक प्रस्तुत हुँदै : बोलायो बैठक
बुधबार, असोज २४, २०८०
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मंगलवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर सहयोग मागेका थिए ।
नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठले पाए
बुधबार, असोज २४, २०८०
श्रेष्ठले आजै बुधबारबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् ।
पूर्णरूपमा ‘प्रचण्ड’ सरकार असफल : ओली
बुधबार, असोज २४, २०८०
अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।
प्रधानमन्त्री प्रचण्ड र स्वीट्जरल्याण्डका राजदुतबीच भेट
बुधबार, असोज २४, २०८०
भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको छ ।
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै, मधेष प्रदेशमा आजदेखि अधिवेशन
बुधबार, असोज २४, २०८०
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल भ्रमण गर्ने भनिएका संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको स्थगित
बुधबार, असोज २४, २०८०
केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

