Public Pana
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा मुख्यमन्त्री कार्कीले भोली आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल, अर्को महिना विश्वासको मत
कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल, अर्को महिना विश्वासको मत भोली आइतबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशीमा केदारलाई समर्थन गर्न तयार छ : एमाले महासचिव शंकर
कोशीमा केदारलाई समर्थन गर्न तयार छ : एमाले महासचिव शंकर महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसको हातमा रहेको पनि उल्लेख गरे । 
कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको दाबी
कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
कोशीमा काँग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा - पत्र सहित
कोशीमा काँग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा - पत्र सहित कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर पक्षका सांसद केदार कार्की नियुक्त भएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
दशै लाग्यो, संसदको चालु अधिवेशन अझै सकिएन 
दशै लाग्यो, संसदको चालु अधिवेशन अझै सकिएन  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा विधेयकलाई समितिमा छलफलका लागि पठाइएको हो । 
आज सांसदहरूको सनाखत कोशीको मुख्यमन्त्रीलाई
आज सांसदहरूको सनाखत कोशीको मुख्यमन्त्रीलाई कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज (शनिबार) सांसदहरुको सनाखत हुँदै छ ।
पार्टीमा बसेर संगठनलाई मान्दीन भन्न नपाउने ओलीको निर्देशन -भिडियो
पार्टीमा बसेर संगठनलाई मान्दीन भन्न नपाउने ओलीको निर्देशन -भिडियो पार्टीमा बसेर संगठनलाई मान्दीन भन्न नपाउने ओलीको निर्देशन -
कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन -भिडियो
कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन -भिडियो बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो।
कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने  नेताको भनाइ -भिडियो
कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने नेताको भनाइ -भिडियो कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने कांग्रेस नेताको भनाइ
नमरुन्जेल एमाले नछाड्ने नेता भीम रावलको भनाइ
नमरुन्जेल एमाले नछाड्ने नेता भीम रावलको भनाइ तत्काल भारतका अधिकारीहरूलाई बोलाएर सोध्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री एनपी साउद र अरू अधिकारीहरू मौन रहेको रावलको भनाइ छ ।
Weather Update