जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ : रघुको कविता संसदमा
शुक्रबार, असोज १९, २०८०
एमाले गण्डकीको अध्यक्षमा नवराज विजयी
शुक्रबार, असोज १९, २०८०
मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।
आममाफी दिने निर्णयको सक्कल मिसिल झिकाउन आदेश
बिहीबार, असोज १८, २०८०
आदेशमा भनिएको छ, “रिगल ढकालको हकमा मिति २०८०÷६÷३ मा राष्ट्रपतिद्धारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधिवक्ता कार्यालयमार्फत मिति २०८०÷०६÷२४ भित्र झिकाउनू ।”
स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई नियन्त्रण गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको दाबी
बिहीबार, असोज १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।
नयाँ पार्टीले देश हाक्न नसक्ने ओलीको दाबी - भिडियो
बिहीबार, असोज १८, २०८०
माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको उहाको छ ।
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप
बिहीबार, असोज १८, २०८०
ढकालले खतिवडा नेतृत्वको कोशी प्रदेश कमिटीलाई बधाई पनि दिएका छन्। उनले खतिवडा कार्यसमितिलाई सहयोग हुने पनि प्रतिबद्धता जनाए ।
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी
बिहीबार, असोज १८, २०८०
विज्ञप्तिमा समाजवादी केन्द्रको असोज १५ देखि १७ सम्म बसेको कार्यकारिणी समितिको बैठकले वैशाखमा महाधिवेशन गर्ने र त्यसको तयारीका लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक बोलाइएको उल्लेख गरिएको छ
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो
बिहीबार, असोज १८, २०८०
भूकम्पले विद्यालय भवन चर्किएका कारण पठनपाठन बन्द भएको र २१ वटा सरकारी कार्यालय बन्द रहेको तथा व्यक्तिका निजी घरमा पनि बस्न मिल्ने अवस्था नरहेको जोशीले संसदलाई जानकारी गराए ।
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप - भिडियो
बिहीबार, असोज १८, २०८०
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल
बिहीबार, असोज १८, २०८०
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ ।
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित
बिहीबार, असोज १८, २०८०
दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो ।
गठबन्धन सरकारले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने नेपालको भनाइ - भिडियो
बुधबार, असोज १७, २०८०
गठबन्धन सरकारले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने नेपालको भनाइ

