नेम्वाङको निधनका कारण भोलीको संसद बैठक सर्यो
मंगलबार, भदौ २६, २०८०
पर्सीे अन्त्येष्टि हुने सुवास नेम्वाङको
मंगलबार, भदौ २६, २०८०
छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने छ ।
मृत्यु बाजा बजाएर आउँदैन : धरानमा सुवास नेम्वाङको अन्तिम भाषण
मंगलबार, भदौ २६, २०८०
दुर्भाग्यवश यो नै अन्तिम भाषणको रेकर्ड भयो ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन एमाले कार्यालयमा भिड (हेरौं फोटोहरु)
मंगलबार, भदौ २६, २०८०
पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न नेता सहित पूर्व राष्ट्रपति र सर्वसाधारणको भिड लागेको छ ।
प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण (फोटो पनि)
मंगलबार, भदौ २६, २०८०
प्रधानमन्त्री दाहाल एमाले मुख्यालय च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
समाजवादी नेता शंकरको निधन - भिडियो
मंगलबार, भदौ २६, २०८०
माधव नेपाल लगाएतका नेताले पार्टी कार्यालयमा विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव
मंगलबार, भदौ २६, २०८०
शोक सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन्, ‘‘दुवै संविधानसभा (२०६४ र २०७०) का अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध छु।
परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान
मंगलबार, भदौ २६, २०८०
नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ ।
नेम्वाङको निधनमा एमालेले तीन दिन झण्डा झुकाउने - भिडियोसहित
मंगलबार, भदौ २६, २०८०
पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।
अन्तिम श्रद्धाञ्जलीका लागी नेम्वाङको पार्थिक शरीर एमाले पार्टी कार्यालयमा (भिडियोसहित)
मंगलबार, भदौ २६, २०८०
नेताहरु पालैपालो जादैछन् भने सर्वसाधारणको समेत भिड लागेको छ ।
नेम्वाङको निधनले समाजवादी मोर्चाको पूर्व निर्धारित कार्यक्रम स्थगन
मंगलबार, भदौ २६, २०८०
मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् ।
नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ ।
नेम्वाङको कुर्सीमा माला सहित एमालेको आकस्मिक बैठक
मंगलबार, भदौ २६, २०८०
भोली छोराहरू विदेशबाट फर्किएपछि नेम्वाङको अन्त्येष्टि हुनेछ ।

