Public Pana
मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको मृत्यु
मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको मृत्यु सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ ।
मन्त्रिपरिषद्को आपतकालीन बैठक, नेम्वाङलाई राजकीय सम्मान दिने तयारी
मन्त्रिपरिषद्को आपतकालीन बैठक, नेम्वाङलाई राजकीय सम्मान दिने तयारी अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय लिन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।   
नेम्वाङ पार्टीको उपाध्यक्षमात्रै  नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको एमाले अध्यक्ष ओलीको भनाइ
नेम्वाङ पार्टीको उपाध्यक्षमात्रै  नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको एमाले अध्यक्ष ओलीको भनाइ अहिले उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेले बोलायो सचिवालय बैठक
उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेले बोलायो सचिवालय बैठक भोली बुधबार दिउँसो मात्र नेपाल आइपुग्ने पार्टी कार्यालयले जनाएको छ ।
सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल चिन्तित
सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल चिन्तित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
पूर्वसभामुख एवं एमाले उपाध्यक्ष नेम्वाङको निधन
पूर्वसभामुख एवं एमाले उपाध्यक्ष नेम्वाङको निधन एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ
अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । 
मुलुकलाई समस्यामा छाडेर प्रधानमन्त्री राष्ट्रसंघमा जानु नहुने पूर्व परराष्ट्रमन्त्री खड्काको  सरकारलाई सुझाब
मुलुकलाई समस्यामा छाडेर प्रधानमन्त्री राष्ट्रसंघमा जानु नहुने पूर्व परराष्ट्रमन्त्री खड्काको सरकारलाई सुझाब नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११ औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजना गरिएको साहित्य महोत्वसवमा बोल्दै कांग्रेस नेतासमेत रहेका डा. खड्काले प्रश्न उठाएका हुन् । 
कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउन खोजिँदैछ : प्रधानमन्त्री प्रचण्ड ( भिडियो)
कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउन खोजिँदैछ : प्रधानमन्त्री प्रचण्ड ( भिडियो) उनले सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए ।
समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न एमाले अध्यक्ष केपी ओलीको सरकारलाई सुझाव - भिडियो
समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न एमाले अध्यक्ष केपी ओलीको सरकारलाई सुझाव - भिडियो ​​​​​​​तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने गरिन्छ । 
प्रधानमन्त्रीसँग अमेरिका मात्र १० जना जादै
प्रधानमन्त्रीसँग अमेरिका मात्र १० जना जादै परराष्ट्रमन्त्रीको टोलीमा पनि त्यति नै संख्या गरेर मात्र १० जना हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ । 
सीपीसीका विदेश विभाग प्रमुखलाई एमाले महासचिव पोखरेलको आग्रह
सीपीसीका विदेश विभाग प्रमुखलाई एमाले महासचिव पोखरेलको आग्रह उक्त भेटका क्रममा महासचिव पोखरेलले १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रुपमा जारी गरेको बताएका थिए । 
Weather Update