गृहमन्त्री देखिए पदकमा
शुक्रबार, भदौ २९, २०८०
बीआरआई परियोजनालाई अघि बढाउने बिषयमा प्रधानमन्त्रीले चीनसँग कुरा राख्नुपर्छ : नेता पन्त
शुक्रबार, भदौ २९, २०८०
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमति अनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसंग कुरा गर्नुपर्ने बताउनुभएको हो ।
नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित : संसद बैठक
बिहीबार, भदौ २८, २०८०
प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।
एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत (नामावली)
बिहीबार, भदौ २८, २०८०
पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशन–११ जारी गर्दै मनोनीत भएका २१ सदस्यहरूको बारेमा जानकारी गराएका छन् ।
नेम्वाङको शवयात्रा सुरु
बिहीबार, भदौ २८, २०८०
नेम्वाङको अन्त्यष्टिका दिन सरकारले आज देशभर शोक बिदा दिएको छ।
मधेस प्रदेशमा जसपाको विभागीय जिम्मेवारी
बिहीबार, भदौ २८, २०८०
बैठकले युसुफ अलि संयोजक रहेको संगठन विस्तार अभियान कार्यक्रमको सचिवालय समेत गठन गरेको छ ।
सरकारले थप ८ देशमा नेपाली दूतावास स्थापना गर्ने
बिहीबार, भदौ २८, २०८०
नयाँ स्थापना गर्न लागिएका दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहने निर्णय सरकारले गरेको छ ।
नेम्वाङको शोकका कारण माओवादीले रोक्यो पार्टी अभियान
बिहीबार, भदौ २८, २०८०
नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न पार्टीका सार्वजनिक कार्यक्रम र अभियान रोक्न माओवादीले मातहातका सम्पूर्ण पार्टी पंक्तिमा आन्तरिक निर्देशन समेत गरेको छ ।
सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे - राजकीय सम्मानका साथ
बिहीबार, भदौ २८, २०८०
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि आज भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ ।
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्नेको विकल्प छैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (भिडियो)
बुधबार, भदौ २७, २०८०
अध्यक्ष राजेन्द्रले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै बिकल्प नहुने भन्दै त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे ।
गौवंश हत्याको राप्रपाको विरोध - भिडियो
बुधबार, भदौ २७, २०८०
विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनी लगाएतका शीर्ष नेताहरु पनि सहभागी भएका थिए ।
नेम्वाङको पार्थिव शरीर निजी निवासमा
बुधबार, भदौ २७, २०८०
आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न शव निवासमा लगिएको एमाले कार्यालयले जनाएको छ ।
आज प्रतिनिधि सभाको बैठक नबस्ने : नेम्वाङको निधन
बुधबार, भदौ २७, २०८०
राजकीय सम्मानसाथ भोली अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।

