Public Pana
साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको केपी ओलीको भनाइ - भिडियो
साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको केपी ओलीको भनाइ - भिडियो ओलीले आयातित बस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे ।
पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने  शेखरको दाबी - भिडियो
पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने शेखरको दाबी - भिडियो कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।
सरकारले भ्रष्टाचारविरुद्धको अभियानबाट बिश्राम नलिने गृहमन्त्रीको दावी -भिडियो
सरकारले भ्रष्टाचारविरुद्धको अभियानबाट बिश्राम नलिने गृहमन्त्रीको दावी -भिडियो सरकारले भ्रष्टाचारबिरुद्ध ठूला अभियान सुरु गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा बिश्राम नलिने उहाले बताउनुभयो ।
सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल
सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल शनिवार आज गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग  निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक  परिमार्जन र संशोधनका लागि प्रस्ताव गरेको हो ।
घरघरमा जान थालेको माओवादी पार्टीले के वामदेवले भनेझै माफ माग्ला ?
घरघरमा जान थालेको माओवादी पार्टीले के वामदेवले भनेझै माफ माग्ला ? सबैको चाहना पूरा गर्न र मनमा पर्न माफिको विकल्प नभएको राजनीति जानकार हरि शर्माको भनाई छ । 
अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने सरकारको प्रष्टीकरण - भिडियो
अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने सरकारको प्रष्टीकरण - भिडियो मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको कार्यक्रम तय भएको भन्दै त्यसका कारण चीन भ्रमणमा कुनै असर नपर्ने बताउनुभएको हो ।
राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित
राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित यसअघि भदौ २४ गते बिहान ११ बजेका लागि बैठक बस्ने तय भएपनि  अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी संसद सचिवालयले दिएको छ । 
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारी 
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारी  सर्वोच्चले हिजो बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउन एकीकृत समाजवादीको मेची–महाकाली अभियान
राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउन एकीकृत समाजवादीको मेची–महाकाली अभियान मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्यले मेची–महाकाली राष्ट्रिय अभियान शुरू गर्न लागिएको हो । 
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त -(भिडियो पनि)
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त -(भिडियो पनि) बैठकले तेजाव तथा अन्य रसायनीयक घातक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी विधेयक २०८० संसदमा पेश गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।
कोशी प्रदेशका मुख्यमन्त्री थापा फेरि पदमुक्त एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा फेरि पदमुक्त एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश बिहीबार सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा तीन दिन बहस भएपश्चात फैसला आएको हो ।
Weather Update