Public Pana
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
एमालेको लुम्बिनी अधिवेशन अपडेटः मतगणना शुरू
एमालेको लुम्बिनी अधिवेशन अपडेटः मतगणना शुरू निर्वाचन समितिका अनुसार रातिसम्म मतपरिणाम आइसक्ने छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ । 
बैठकको अध्यक्षता गर्ने सभामुख होइनन्, पार्टीको ह्वीप लाग्छ : कानुन व्यवसायी
बैठकको अध्यक्षता गर्ने सभामुख होइनन्, पार्टीको ह्वीप लाग्छ : कानुन व्यवसायी प्रदेश सरकार र प्रदेश प्रमुखको तर्फबाट महान्यायाधिवक्ता दिनमणि पौडेल, नायब महान्यायाधिवक्ताद्वय विश्वराज कोइराला र संजीवराज रेग्मी, सह न्यायाधिवक्ता गोविन्द खनालले बहस गरे ।
बिजुली बिक्रि गर्न भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता : देउवा (भिडियाे)
बिजुली बिक्रि गर्न भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता : देउवा (भिडियाे) नेता डा. शेखर कोइरालाले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइयो भन्ने कुरा आइरहेको भन्दै पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सचेत गराउन सभापति देउवालाई सुझाव दिए ।
एमाले लुम्बिनी : मतदान जारी
एमाले लुम्बिनी : मतदान जारी एमालेको भावी अध्यक्षका रुपमा चित्रित पोखरेल र पौडेल दुवैजना आफ्नो पक्षका नेताहरुलाई ब्याक गराउन तयार नभएपछि चुनावी प्रतिस्पर्धा भएको हो ।
कांग्रेस प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेको प्रमुख सचेतकबाट राजीनामा
कांग्रेस प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेको प्रमुख सचेतकबाट राजीनामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई उनले राजीनामा बुझाएका हुन् ।
एमाले लुम्बिनी प्रदेशका लागि नेतत्व चयन गर्न मतदान शुरु
एमाले लुम्बिनी प्रदेशका लागि नेतत्व चयन गर्न मतदान शुरु एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।
एकीकृत समाजवादीको बन्यो एमसीसी अनुगमन समिति - भिडियो
एकीकृत समाजवादीको बन्यो एमसीसी अनुगमन समिति - भिडियो समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहनेछन् । 
सांसदहरुको ल्यारक्यालदेखि विमानस्थलबारे प्रश्न- भिडियो
सांसदहरुको ल्यारक्यालदेखि विमानस्थलबारे प्रश्न- भिडियो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 
प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ
प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले  बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा निर्विरोध सचिवमा आचार्य 
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा निर्विरोध सचिवमा आचार्य  दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।
Weather Update