Public Pana
सिहदरवारमा आगो लगाइदिने मेयर बालेनको चेतावनी
सिहदरवारमा आगो लगाइदिने मेयर बालेनको चेतावनी बालेनलले सामाजिक संजालमा स्टाटस लेखेर सिहदरवारमा आगो लगाउने चेतावनी दिएका हुन ।
प्रचण्ड नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने एमाले नेता ओलीको दावी
प्रचण्ड नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने एमाले नेता ओलीको दावी एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताउनुभएको हो ।
देशभर भव्यताका साथ सुरु भयो माओवादीको रुपान्तरण अभियान
देशभर भव्यताका साथ सुरु भयो माओवादीको रुपान्तरण अभियान जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन् ।
सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल 
सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल   नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको तीनमहिने ‘जनतासँग रुपान्तरण अभियान’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको बताउनुभयो ।
आजदेखि माओवादीको जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु
आजदेखि माओवादीको जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु   पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता भेटमा नेपाल–अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।
संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख
संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्नसमेत सभामुख घिमिरेले गरेका छन् ।
एमाले लुम्विनी प्रदेश अधिवेशन आजदेखि शुरु -भिडियो
एमाले लुम्विनी प्रदेश अधिवेशन आजदेखि शुरु -भिडियो प्रदेश कमिटिको अध्यक्ष पदका लागि राधाकृष्ण कंडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आएक छन् ।
राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य एमसीसीका नाममा मान्य नहुने खनालको दाबी - भिडियो
राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य एमसीसीका नाममा मान्य नहुने खनालको दाबी - भिडियो खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाएको तर्क गरे ।
माधव नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री दाहालको दाबी
माधव नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री दाहालको दाबी नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए ।
पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडान गर्नेबारे छलफल हुन्छ : प्रधानमन्त्री दाहाल
पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडान गर्नेबारे छलफल हुन्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको भोलिदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु (भिडियो सहित)
नेकपा माओवादी केन्द्रको भोलिदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु (भिडियो सहित) सापकोटाले चीनले हालै जारी गरेको नक्सामा नेपालका भूभागलाई नसमेटिएको बिषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुरा हुने बताए ।
Weather Update