Public Pana
गठबन्धनलाई सघाउन तयार नरहेको राप्रपा अध्यक्ष राजेन्द्रको दाबी 
गठबन्धनलाई सघाउन तयार नरहेको राप्रपा अध्यक्ष राजेन्द्रको दाबी  लिङ्देनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत दाबी गरे ।
देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ :  प्रधानमन्त्री 
देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री  राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताए ।
संसद बैठकमा आज प्रश्नको उत्तर दिदै प्रधानमन्त्री 
संसद बैठकमा आज प्रश्नको उत्तर दिदै प्रधानमन्त्री  दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक भदौ ६ गतेदेखि नियमित बस्न थालेको हो ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बृहत बहस   (भिडियो)
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बृहत बहस (भिडियो) नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी साम्राज्यवादको रुपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरु नेपाल आउन खोजेको तर्क गरे ।
सत्तामा रहेका व्यक्तिहरु नै प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको केपी ओलीको आरोप (भिडियो)
सत्तामा रहेका व्यक्तिहरु नै प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको केपी ओलीको आरोप (भिडियो) नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको अध्यक्ष ओलीले बताए ।
गौर घटनाको न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी  - भिडियो
गौर घटनाको न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी - भिडियो राजतन्त्र फालेपनि अहिले छाटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरे । 
कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण हुन्छ :  प्रधानमन्त्री दाहाल (भिडियो )
कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण हुन्छ : प्रधानमन्त्री दाहाल (भिडियो ) विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
१० वटै समितिका सभापति निर्विरोध - भिडियो
१० वटै समितिका सभापति निर्विरोध - भिडियो प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।
उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान निर्विरोध
उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान निर्विरोध ‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिको आइतबार उम्मेदवारी मनोनयनका लागि सभामुख देवराज घिमिरेले मिति तय गरेका थिए ।
वीपी साहित्य महोत्सव नेपाली कांग्रेसले गर्ने - भिडियो
वीपी साहित्य महोत्सव नेपाली कांग्रेसले गर्ने - भिडियो महोत्सव अन्तर्गत कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी हुने विश्वकर्माले जानकारी दिए ।
जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ :  राजेन्द्र लिङ्देन
जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ : राजेन्द्र लिङ्देन धरानको इसुमा सरकार मूकदर्शक रहेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
कोशी प्रदेशमा बजेट होलिडे
कोशी प्रदेशमा बजेट होलिडे कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले अहिले सम्म कहीँ कतै बजेट शून्यताको अवस्था नरहेको र कोशी प्रदेशमा शून्यतामा गएकाले अदालत जाने तयारीमा रहेको बताए ।
Weather Update