Public Pana
संचार सचिवलाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश, अन्य ४ को रिट भने खारेज
संचार सचिवलाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश, अन्य ४ को रिट भने खारेज सर्वोच्चले सचिव राउतलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै तत्काल छोड्न बाध्यकारी आदेश दिएको हो ।
नेपाली कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
नेपाली कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।
समितिका सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै सांसद्हरूको रोष
समितिका सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै सांसद्हरूको रोष सभामुखले कार्यतालिका ननिकाल्ने हो भने समिति आफैंले सभापति चयनको प्रक्रिया थाल्नुपर्ने
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, महाधिवेशन माघमा
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, महाधिवेशन माघमा एकीकृत समाजवादीमा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज रिक्त रहेको छ ।
राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने
राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, बिदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने माग
बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला सुरु
बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला सुरु ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ
कांग्रेस केन्द्रिय समिति बैठक जारी, आज बाँकी केन्द्रिय सदस्यले धारणा राख्ने
कांग्रेस केन्द्रिय समिति बैठक जारी, आज बाँकी केन्द्रिय सदस्यले धारणा राख्ने गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ
Weather Update