Public Pana
राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत
राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत मुख्यसचिवमा केन्द्रीय सदस्य केदारबहादुर अधिकारी
३ नेताको बैठकबारे पार्लियामेन्टमा थाहा हुने ओलीको दाबी
३ नेताको बैठकबारे पार्लियामेन्टमा थाहा हुने ओलीको दाबी एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ
पूर्वप्रदेश सांसद परियार पक्राउको विरोधमा एमालेको प्रदर्शन
पूर्वप्रदेश सांसद परियार पक्राउको विरोधमा एमालेको प्रदर्शन सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात
साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्ने प्रधानमन्त्री दाहालको दाबी
साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्ने प्रधानमन्त्री दाहालको दाबी जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प
प्रतिनिधिसभा आज दिउँसो ३ बजे राष्ट्रियसभाको बैठक भोली 
प्रतिनिधिसभा आज दिउँसो ३ बजे राष्ट्रियसभाको बैठक भोली  प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेर आफनो धारणाबारे आत्मआदोचित हुने
बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?
बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ? सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् । 
'प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ'
'प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ' प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्श निकास ननिस्केको दाबी गरेका छन्।
संसदीय टोलीका चार जना न्यूयोर्क प्रस्थान
संसदीय टोलीका चार जना न्यूयोर्क प्रस्थान छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ
सदनको अवरोध अन्त्य गर्न एमाले सहमत
सदनको अवरोध अन्त्य गर्न एमाले सहमत प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत
प्रधानमन्त्रीको आग्रह पछि संसद बैठक सारियो
प्रधानमन्त्रीको आग्रह पछि संसद बैठक सारियो प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सारेका हुन् ।
शीर्ष नेताको बैठक सम्पन्न, ओलीले भने– भरे देख्नुहुन्छ
शीर्ष नेताको बैठक सम्पन्न, ओलीले भने– भरे देख्नुहुन्छ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो । 
संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह आइतबार पनि राष्ट्रिय सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदनको गतिरोध अन्त्य संवाद र छलफलबाट गर्न सत्ता र प्रतिपक्षी दलसँग आग्रह गरेका छन् । 
Weather Update