Public Pana
अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन
अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने गठबन्धनको निर्णय
कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने गठबन्धनको निर्णय बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार बेलुका ५ बजेसम्म कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 
माओवादी शिर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा 'रेड कार्पेट'
माओवादी शिर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा 'रेड कार्पेट' सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन । 
बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने
बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । 
राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अबरोध गर्ने अडान कायमै
राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अबरोध गर्ने अडान कायमै संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । 
सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै
सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिदैँ गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन । 
प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो : केपी ओली
प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो : केपी ओली आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।
प्रधानमन्त्री प्रचण्डको आरोप- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ
प्रधानमन्त्री प्रचण्डको आरोप- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ आज माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले एउटा पुस्तक विमोचनमा सन्दर्भवस भनेको कुरालाई बंगाएर संसद् अवरुद्ध गर्ने कोसिस भइरहेको बताए । 'खासमा यसको अर्थ अर्कै छ ।
संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा
संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रधानमन्त्रीको राजीनामा मागिएको हो । 
भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु : प्रधानमन्त्री
भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु : प्रधानमन्त्री बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताउनुभएको हो।
केपी ओलीको निर्देशन- बाढीपहिरो पीडितलाई उद्धार गर्न तयारी अवस्थामा रहनू
केपी ओलीको निर्देशन- बाढीपहिरो पीडितलाई उद्धार गर्न तयारी अवस्थामा रहनू बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले देशका विभिन्न भागमा बाढीपहिरो गइरहेकाले पीडितको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन आफ्नो पार्टीको विपत् व्यवस्थापन विभागलाई निर्देशन दिएका हुन् । 
प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : एमाले महासचिव पोखरेल
प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : एमाले महासचिव पोखरेल आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसदकै अपमानित गरेको उनको भनाइ छ ।
Weather Update