Public Pana
कोशी प्रदेश सरकार विरुद्धकाे रिटमा आज सर्वाेच्चमा सुनवाइ हुदैँ
कोशी प्रदेश सरकार विरुद्धकाे रिटमा आज सर्वाेच्चमा सुनवाइ हुदैँ कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
चार सदस्यीय कार्यदल गठन, हरेक ६-६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन हुने
चार सदस्यीय कार्यदल गठन, हरेक ६-६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन हुने नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो ।
मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा
मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा कांग्रेस नेता प्रदीप पौडेलले अहिलेकै अवस्था रहने हो भने आगामी निर्वाचन कांग्रेसले जित्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रहसमेत गर्नुभयो ।
जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौं : सभापति लामिछाने
जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौं : सभापति लामिछाने उहाँले भन्नुभयो, “नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।” विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताउनुभयो ।
एमालेद्वारा लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध
एमालेद्वारा लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध गत बुधबारदेखि लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।
प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरुद्ध राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन् । 
कोशी प्रदेश : मुख्यमन्त्री थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन
कोशी प्रदेश : मुख्यमन्त्री थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन शुक्रबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 
प्रतिनिधिसभा बैठकः तीनवटा बिद्येयक प्रस्तुत हुने
प्रतिनिधिसभा बैठकः तीनवटा बिद्येयक प्रस्तुत हुने संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । 
कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने
कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने सभामुखसहितका मत जोडेर बिहिवार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । 
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः सरकार
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः सरकार बिहीवार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित बिहीबार बैठक सुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराए । 
अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन
अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।
Weather Update