Public Pana
सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको संसदमा प्रधानमन्त्रीको जवाफ
सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको संसदमा प्रधानमन्त्रीको जवाफ शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चको चापका कारण दुग्ध विकास बोर्ड खारेज गरिएको बताएका हुन् । 
सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री
सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउनुभएको हो ।
मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन
मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशलाई विनियोजन गरेको जानकारी दिए । 
संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर)
संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन् । 
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खुल्यो
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खुल्यो सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।
रास्वपाको चियापान कार्यक्रममा को को पुगे ? (फोटोफिचर)
रास्वपाको चियापान कार्यक्रममा को को पुगे ? (फोटोफिचर) नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, हरिवंश आचार्यसहित कलाकारहरु पनि चियापान कार्यक्रममा सहभागी भएका छन् । 
प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश
प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता
सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
रास्वपामा प्रवेश गरे बैंकर अनिल केशरी शाह
रास्वपामा प्रवेश गरे बैंकर अनिल केशरी शाह रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्ेमवारी समेत दिइएको छ । 
बिप्लवसँग प्रधानमन्त्रीको भेटवार्ता, पार्टी एकताका बारेमा पनि छलफल
बिप्लवसँग प्रधानमन्त्रीको भेटवार्ता, पार्टी एकताका बारेमा पनि छलफल समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्द बिच भेटबार्ता भएको छ ।
आज रास्वपाको पहिलो बार्षिकोत्सव, दिउँसो चियापान
आज रास्वपाको पहिलो बार्षिकोत्सव, दिउँसो चियापान सो अवसरमा रास्वपाले वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
Weather Update