Public Pana
बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने
बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने आजवाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभाकाे बैठकः आज पनि बजेटमा माथी उठेका प्रश्रकाे जवाफ मन्त्रीहरूले दिने
प्रतिनिधि सभाकाे बैठकः आज पनि बजेटमा माथी उठेका प्रश्रकाे जवाफ मन्त्रीहरूले दिने संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बाेलाइएकाे छ । 
न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो
न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा पदबाट राजीनामा
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा पदबाट राजीनामा आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उहाँले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिनुभएको हो ।
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो । 
पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री
पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन् । 
दक्षिण कोरियाका नवनियुक्त राजदुत र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट
दक्षिण कोरियाका नवनियुक्त राजदुत र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो ।
पशुपतिनाथको जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन माओवादीको माग
पशुपतिनाथको जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन माओवादीको माग सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले जलहरीबारे भइरहेको गतिविधिबारे जानकारी मागेका हुन् ।
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् ।
जसपा विधान अधिवेशनमा आज समुहगत छलफल हुंदै
जसपा विधान अधिवेशनमा आज समुहगत छलफल हुंदै अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमवार १० समुहमा बिभाजन गरेर छलफल हुदैँछ ।
आज सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने
आज सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी
पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो ।
Weather Update