Public Pana
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छः अध्यक्ष ओली
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छः अध्यक्ष ओली उहाँले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उहाँले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताउनु भयो ।
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए । 
संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ
संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् । 
उच्चपदस्थ व्यक्तिहरुको सुविधामा कटौती गरौँः सांसद झा
उच्चपदस्थ व्यक्तिहरुको सुविधामा कटौती गरौँः सांसद झा आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रिय सभाको अध्यक्षलाई सो जिम्मेवारी दिनुपर्ने बताउनुभएको हो ।
संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक
संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक उहाँले बजेट संशोधन हुँदैन भने संसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्य माथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भिर हुनुपर्ने बताउनु भयो ।
जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्सीय केन्द्रिय समिति
जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्सीय केन्द्रिय समिति ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन । यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो ब्यवस्था तुरुन्तै लागु हुनेछ । 
आज देशैभरीका स्थानिय तहले बजेट सार्बजनिक गर्दै
आज देशैभरीका स्थानिय तहले बजेट सार्बजनिक गर्दै स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्बजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते  स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ  । 
जसपा नेपालको बिद्यान अधिवेसन आजवाट
जसपा नेपालको बिद्यान अधिवेसन आजवाट पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ ।
आजवाट नागरिकता वितरण हुने
आजवाट नागरिकता वितरण हुने नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो ।
जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित
जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित उनीहरूलाई पार्टी सदस्यबाट समेत निष्कासन गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
पुरातन पद्धति अन्त्य नभएसम्म सुशासन कायम हुँदैन : प्रधानमन्त्री
पुरातन पद्धति अन्त्य नभएसम्म सुशासन कायम हुँदैन : प्रधानमन्त्री शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारी काम म्यानुअल अर्थात् पुरातन पद्धती अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका हुन् ।
Weather Update