प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने
आइतबार, असार ३, २०८०
आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द
आइतबार, असार ३, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो।
'भ्रष्टाचारमा तानिएका नेताको राजनीतिक दलले प्रतिरक्षा गर्नु हुँदैनः महामन्त्री विश्वप्रकाश शर्मा
शनिबार, असार २, २०८०
शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरुलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताए ।
नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना
शनिबार, असार २, २०८०
चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेकाले स्पष्ट गर्नुभयो ।
मधेशमा भागबण्डासहितकाे भ्रष्टाचार राेक्न जनसंघर्ष आवश्यकः प्रभु साह
शनिबार, असार २, २०८०
धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त आह्वान गरेका हुन् ।
बागमतीमा फोहर फाल्न नदिन कडाई गर्नुः शहरी विकास मन्त्री सीता गुरूङ
शनिबार, असार २, २०८०
मन्त्री गुरूङले शनिबार गुह्श्वरीस्थित फोहोर पानी तथा ढल प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा निर्देशन दिएकी हुन्।
तिब्बत पुगेर राष्ट्रियसभा अध्यक्षले भने, ‘कालिगण्डकी करिडर पुरा हुनै लाग्यो, कोरोला नाका खोलौं’
शनिबार, असार २, २०८०
अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चालन गर्न आवश्यक रहेको समेत बताए। नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो...
समाजवादी मोर्चाको घोषणा असार ४ गते: राजेन्द्र पाण्डे
शनिबार, असार २, २०८०
‘देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने, ‘सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिसकेको छ, अब केही प्राविधिक समस्या हल हुने बित्तिकै घोषणा हुुनेछ।’
पार्टी गतिविधिमा सक्रियतापूर्वक लाग्न रविकाे आग्रह
शनिबार, असार २, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन्।
हेटौडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार गर्ने
शनिबार, असार २, २०८०
बागमती प्रदेशको राजधानी रहेको हेटौडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरुले बहिस्कार गर्ने घाेषणा गरेका हुन।
बिद्यालय शान्ति क्षेत्र हो, बन्द गरे कारबाही हुन्छः बालेन शाह
शनिबार, असार २, २०८०
देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको छ। नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको
असार ३ देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने
शनिबार, असार २, २०८०
आन्दोलनकारीहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो मागप्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो।
‘मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन्’: शेखर कोइराला
शनिबार, असार २, २०८०
हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रु जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर

