हाइप्रोपाइल नेतासहित १६ जनालाई थुना पठाउन जिल्ला अदालतको आदेश
शुक्रबार, असार १, २०८०

सकियो थुनछेक बहस
शुक्रबार, असार १, २०८०
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।

एकीकृत समाजवादी समाजवादी मोर्चामा सहभागी हुने
शुक्रबार, असार १, २०८०
शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

भ्रष्टाचारीलाई जोगाउन १२० कालोकोटधारीहरुले बल लगाइरहेका छन्– चित्रबहादुर केसी
शुक्रबार, असार १, २०८०
भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाएका हुन् ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदित
शुक्रबार, असार १, २०८०
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

आज सरकारी वकिलले जवाफी बहस गर्ने
शुक्रबार, असार १, २०८०
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

उद्योग, भुमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने
शुक्रबार, असार १, २०८०
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुटाईएको बजेटमा छलफल हुनेछ।

बालेनको कदममा दिपकराज गिरीको समर्थन
शुक्रबार, असार १, २०८०
‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो बिरूद्दको आबाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन् ।

'‘बोर्डले भनेको नमान्दा यो स्थीति'': भुवन केसी
शुक्रबार, असार १, २०८०
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’ का बारेमा मुख खोलेका छन् ।

हिन्दी फिल्म आदिपुरुषको संवादमा रहेको जानकी भारती छोरी भन्ने शव्द ३ दिनभित्र सच्चाउन मेयर बालेनको चेतावनी
बिहीबार, जेठ ३२, २०८०
बिहीबार सामाजिक सञ्जाल फेसवुकमा एक पोष्ट सेयर गर्दै मेयर शाहले यस्तो चेतावनी दिएका हुन् ।

प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने
बिहीबार, जेठ ३२, २०८०
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो ।

‘जसको हात जगन्नाथ’ भनेझैँ भयो बजेट : चित्रबहादुर केसी
बिहीबार, जेठ ३२, २०८०
प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग गर्नुभयो ।

विद्यालयका कर्मचारीको संघर्ष : रिले अनशनदेखि प्रदर्शनसम्म
बिहीबार, जेठ ३२, २०८०
विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् ।