कृष्ण पहाडीसहित मानवअधिकारवादीहरु पक्राउ
बिहीबार, जेठ ३२, २०८०

सामूहिक आत्मदाह भए जिम्मेवारी कस्ले लिने? सांसद अब्दुल खान
बिहीबार, जेठ ३२, २०८०
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिर्यो : प्रेम आले
बिहीबार, जेठ ३२, २०८०
‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो बहुमल्य मूर्ति चोरियो,’ बैठकमा उनले भने।

‘अखण्ड भारत’को नक्साबारे भारतलाई कूटनीतिक नोट पठाउनु पर्यो: सांसद रघुजी पन्त
बिहीबार, जेठ ३२, २०८०
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको बिरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन्।

नयाँ मुख्य सचिवमा डा.बैकुण्ठ अर्याल नियुक्त
बिहीबार, जेठ ३२, २०८०
नेपाल सरकारको मुख्यसचिवमा डा.बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बिहीबार दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको

मुख्यसचिवबाट राजीनामा दिएका बैरागी सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त
बिहीबार, जेठ ३२, २०८०
बैरागीले दिएको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त गरेको हो ।

बागमती प्रदेशसभाको बैठक बस्दै
बिहीबार, जेठ ३२, २०८०
बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०÷८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नुहुने छ ।

सुरु भयो प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई
बिहीबार, जेठ ३२, २०८०
बुधबार उजुरीकर्तासँगको छलफलपछि समितिले बिहाबार सुनुवाइका लागि कार्कीलाई बोलाएको थियो। उनी ८ बजपछि समितिको बैठकमा उपस्थित भएका छन्।

आज प्रतिनिधिसभा बैठक बस्दै: बजेट माथी मन्त्रालयगत छलफल हुने, यस्तो छ कार्यसूची
बिहीबार, जेठ ३२, २०८०

मुख्यसचिवमा वैकुण्ठ अर्यालको सम्भावनाः बिहिबारको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने
बुधबार, जेठ ३१, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको मुख्यसचिव नियुक्त हुनसक्ने सम्भावना बढेर गएको छ।

गुनासो समयमै सम्बोधन हुन नसक्दा टेलिकमप्रति आक्रोश थपिएकोः संचारमन्त्री रेखा शर्मा
बुधबार, जेठ ३१, २०८०
सेवाग्राहीको गुनासो समयमै सम्बोधन हुन नसक्दा नेपाल टेलिकमप्रति आक्रोश थपिएकाले अविलम्ब गुनासो सम्बोधन गरेर समस्या समाधान गर्नेगरी प्रदेशमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका छन।

सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता
बुधबार, जेठ ३१, २०८०
सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन्।

हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी
बुधबार, जेठ ३१, २०८०
धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।