भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको प्रचण्डको भेटघाट
बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्रीले भारत भ्रमण बारे संसदीय दलमा गराए जानकारी
मंगलबार, जेठ १६, २०८०
सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।
प्रचण्ड र बाबुरामविरुद्ध प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरिएको निवेदन दरपिठ
मंगलबार, जेठ १६, २०८०
गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई मंगलबार रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा दरपिठ गरिदिएको हो ।
सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन
मंगलबार, जेठ १६, २०८०
अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । लगातार पेसी सारिएपछि युवाहरु सडकमा उत्रिएका हुन् ।
भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत
मंगलबार, जेठ १६, २०८०
मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर, सरकारले नोटिस भने गरिसकेको उनको भनाइ छ ।
संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी आह्वान
मंगलबार, जेठ १६, २०८०
सोमबार समिति सदस्यको नाम प्रतिनिधिसभाले स्वीकृत गरेको मंगलबार बैठक बसेर कार्कीको संसदीय सुुनुवाइ प्रक्रियाअघि बढाएको हो ।
बिजुक्छेंको गम्भीर आरोप ः गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिए
मंगलबार, जेठ १६, २०८०
गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए ।
बालेन शाहकाे प्रश्नः वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?
मंगलबार, जेठ १६, २०८०
आर्थिक बर्ष २०८०÷८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन ।
भारतीय संसदकाे भित्तेचित्रमा लुम्बिनी र कपिलबस्तु राखे पछि बाबुराम भट्टराईको आपत्ति
मंगलबार, जेठ १६, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो ब्यक्त गरेका हुन ।
सुनवाई समितिको बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित
मंगलबार, जेठ १६, २०८०
सो समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् ।
वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना पारित
सोमबार, जेठ १५, २०८०
बैठकले बजेटसँगै संसदमा पेश हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको छ ।
रेशम चौधरी रिहा भएपछि गगन थापाले भने- अदालतलाई हेप्यौं, यो राजाको शासन होइन
सोमबार, जेठ १५, २०८०
सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ ।
कारागारमुक्त भएपछि रेशम चौधरी माइतीघर मण्डलामा (फोटोफिचर)
सोमबार, जेठ १५, २०८०
गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका हुन् ।

