टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छः रेशम चौधरी
सोमबार, जेठ १५, २०८०

रेशम चौधरी ६ बर्ष पछि जेलमुक्त हुदैँ, आममाफीले १४ बर्ष जेल बस्नु परेन
सोमबार, जेठ १५, २०८०
पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अबधिको जेल मिनाहा गरे पछि उनी आज जेल मुक्त हुन लागेका हुन ।

सैनिक मञ्चमा नेपाली सेनाले बिशेष समारोह गर्ने
सोमबार, जेठ १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मुल समारोह समितिले देशैभरी राज्यको तहवाट बिभिन्न कार्यक्रम आयोजना हुदैँछ ।

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
आइतबार, जेठ १४, २०८०
आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् ।

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव
आइतबार, जेठ १४, २०८०
यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् ।

धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ
आइतबार, जेठ १४, २०८०
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका ढोकामा कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
आइतबार, जेठ १४, २०८०
आइतबार बसेको संघीय संसदको संयुक्त बैठकले सो नियमावली बहुमतले पारित गरेको हो ।

रेशम चौधरीलाई आम माफी दिन मन्त्रिपरीषद्को सिफारिस, आजै राष्ट्रपति कार्यालय पठाउने तयारी
आइतबार, जेठ १४, २०८०
गृहको सो प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि आइतवार नै सरकारले औपचारिक रुपमा मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष आममाफी सिफारिस गरेको हो ।

प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दैँ
आइतबार, जेठ १४, २०८०
आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन ।

प्रधानमन्त्रीको भारत भ्रमण लगायतवारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
आइतबार, जेठ १४, २०८०
बिहान १० बजे सिहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणवारे आवश्यक निर्णय लिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्दै
आइतबार, जेठ १४, २०८०
संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची
आइतबार, जेठ १४, २०८०
संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते तीनदिने भारत भ्रमणमा जाने
शनिबार, जेठ १३, २०८०
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लागेको जनाएको छ ।