प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
शनिबार, जेठ २०, २०८०
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने
शनिबार, जेठ २०, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन् ।
एमाले केन्द्रीय सदस्यमा १३ जना थपिए
शुक्रबार, जेठ १९, २०८०
केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
शुक्रबार, जेठ १९, २०८०
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो ।
एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी
शुक्रबार, जेठ १९, २०८०
एमालेले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा भव्य स्वागत (फोटोफिचर)
शुक्रबार, जेठ १९, २०८०
विशेष विमानमार्फत इन्दौर प्रस्थान पुगेका प्रधानमन्त्री दाहालका लागि स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियाे भने भब्य साजसज्जा गरिएको थियाे ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी
शुक्रबार, जेठ १९, २०८०
गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।
शरणार्थी प्रकरणः बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान आजवाट
शुक्रबार, जेठ १९, २०८०
शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।
प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट
बिहीबार, जेठ १८, २०८०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता
बिहीबार, जेठ १८, २०८०
राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवालाई गगन थापाको प्रश्न- नेतृत्व छाड्न तयार हो ?
बिहीबार, जेठ १८, २०८०
छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् ।
तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतले पायो
बिहीबार, जेठ १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-केमा भयो सम्झौता ?
बिहीबार, जेठ १८, २०८०
भेटवार्तासँगै हैदरवाद हाउसमै प्रचण्ड र मोदी संयुक्त पत्रकार सम्मेलनमा सहभागी भए । उनीहरुको उपस्थितिमा केही विषयमा सम्झौतासमेत भएको छ । जसको पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले जानकारी दिए ।

