कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित
शुक्रबार, जेठ १२, २०८०
जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त
शुक्रबार, जेठ १२, २०८०
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
रेशम चौधरीलाई आम माफी दिन गरिएको सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता
शुक्रबार, जेठ १२, २०८०
सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध युद्ध अपराधको कसुरमा कारवाहीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
शुक्रबार, जेठ १२, २०८०
लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित
शुक्रबार, जेठ १२, २०८०
पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरुले सरकारले जवाफ दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर नाराबाजी गरिरहे ।
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु
शुक्रबार, जेठ १२, २०८०
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो ।
काठमाडौंमा किसान संगठनले आज प्रदर्शन गर्ने
शुक्रबार, जेठ १२, २०८०
कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषी बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी सरकारलाई खबरदारी गर्न काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथी उठेका प्रश्नको जवाफ दिने
शुक्रबार, जेठ १२, २०८०
आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने
बिहीबार, जेठ ११, २०८०
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।
रबि बाहेकका पदाधिकारी र चिनियाँ दुतावासको टोलीबीच भेटवार्ता
बिहीबार, जेठ ११, २०८०
बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो ।
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने
बिहीबार, जेठ ११, २०८०
यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिनुभयो ।
नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
बिहीबार, जेठ ११, २०८०
बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
भुटानी शरणार्थी प्रकरण : युवा संघले गृहमन्त्रीलाई बुझायो ८ बँदे ज्ञापनपत्र
बिहीबार, जेठ ११, २०८०
मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दाेष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

