Public Pana
लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने
लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने देश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो । 
३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर
३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि बुधबार सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो । 
चन्द्र भण्डारीको संसदमा सम्बोधन– मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयाेग गरियाेस्;
चन्द्र भण्डारीको संसदमा सम्बोधन– मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयाेग गरियाेस्; गत ३ पुसमा भएको एलपी ग्यास विस्फोटबा भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै  सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् । 
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरुमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् । 
 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली र प्रधानमन्त्रीबीच भेटवार्ता
 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली र प्रधानमन्त्रीबीच भेटवार्ता सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि  संसदीय विशेष समिति गठन गर्न रबि लामिछानेको माग
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न रबि लामिछानेको माग बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका हुन् । 
आज संसदको संयुक्त बैठक बस्दै
आज संसदको संयुक्त बैठक बस्दै संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको छ । 
सरकारी वकिलको कार्यालयले आज मुद्धा दर्ता गराउने
सरकारी वकिलको कार्यालयले आज मुद्धा दर्ता गराउने मंगलवार नै मुद्धा दर्ता गराउने तयारी गरिएको भए पनि सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै आज मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गराउन लागेको हो । 
नवनियुक्त मन्त्रीको शपथग्रहण आज
नवनियुक्त मन्त्रीको शपथग्रहण आज दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
संघीय संसदको संयुक्त बैठक बुधबारका लागि आह्वान
संघीय संसदको संयुक्त बैठक बुधबारका लागि आह्वान संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।
Weather Update