Public Pana
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कुटनीतिक माध्यममार्फत सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री
कुटनीतिक माध्यममार्फत सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने जानकारी दिए । 
रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश
रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै  मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।
जसपा नेपालका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पुर्णता
जसपा नेपालका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पुर्णता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन । 
नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले
नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले मंगलबार प्रतिनिधिसभा बैठकमा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले कर्मकाण्डीको संज्ञा दिएका हुन् । 
मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय
मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । 
पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति
पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।
आज मन्त्रीपरिषद बैठक बस्दै, यस्तो छ प्रधानमन्त्रीको थप कार्यक्रम
आज मन्त्रीपरिषद बैठक बस्दै, यस्तो छ प्रधानमन्त्रीको थप कार्यक्रम आज मंगलवार अपराह्न ४ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने
प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो ।
३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरीको राय, झण्डै २८ करोड बिगो
३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरीको राय, झण्डै २८ करोड बिगो प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।
नवनियुक्त मन्त्रीले लिए सपथ
नवनियुक्त मन्त्रीले लिए सपथ आज शपथ लिनुभएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ ।
उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन
उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो ।
Weather Update